newskoseli.Com

अघिअघि वैद्यको बहिष्कारसभा, पछिपछि प्रचण्डको प्रचारसभा !

उपनिर्वाचनको मिति नजिकिँदै जाँदा प्रचारप्रसारको क्रम उत्कर्षमा पुग्दैछ । यसै मेसोमा उपचुनाव बहिष्कारको घोषणा गरेको मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले उपचुनाव हुने क्षेत्र–स्थानहरुमा बहिष्कारसभा पनि तेज पार्दै गैरहेको छ । अझ संयोग त कस्तो देखिएको छ भने कयौं स्थानहरुमा ...बाँकी

टुंगियो तिहारको विवाद : ‘१३ गते होइन, १२ गते नै भाइटीका’

यस वर्षको तिहार पर्वका सम्बन्धमा भ्रम सिर्जना गर्ने गरी विभिन्न माध्यमबाट भइरहेको प्रचारप्रसारका पछि नलाग्न नेपाल पञ्चाङ्ग निर्णायक समितिले आह्वान गरेको छ । समितिले आइतबार विज्ञप्ति प्रकाशित गरी कात्तिक ८ गते शुक्रबारदेखि यमपञ्चक सुरु हुने र १२ गते भाइटीका सम्पन्न हुने जनाएको छ । कात्तिक ८ देखि य...बाँकी

बन्दुक पड्काएपछि मात्रै यार्सागुम्बा सङ्कलन

यार्सागुम्बाको प्रचारप्रसारलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने उद्देश्यका साथ जिल्लाको उत्तरपूर्वी क्षेत्रस्थित रन्मा मैकोट गाविसको पुपालमा पहिलो पटक यार्सागुम्बा महोत्सव आयोजना गरिँदै छ । जैविक विविधता दिवसको अवसर पारी यही जेठ ९ गतेदेखि २३ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको महोत्सव मूल आय...बाँकी