newskoseli.Com

भूकम्प धक्का ५.२ रेक्टरस्केलको

भारतीय उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रबार साँझ ५.२ रिक्टर स्केल मापन गरिएको भूकम्पीय झट्का महसुस गरिएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार साँझ ५ बजेर ३२ मिनेटको समयम गएको भूकम्पले केन्द्रबिन्दु चुराचन्द्रपुर जिल्लामा रहेको बताएको छ ।

भूकम्पबाट मानवीय क्षति वा भौतिक क्षति भने केही भएको सूचना समाचार तयार पार्दासम्म प्राप्त भएको छैन । यस पहिले शुक्रबार दिउँसो भारतको सिक्किम क्षेत्रमा पनि ३.५ रिक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर