
आरनमा हँसिया बनाउँदै बेनी नगरपालिका– ४, तातोपानी, म्याग्दीका पदमबहादुर विश्वकर्मा । पदमबहादुरले १५ वर्षदेखि आरन व्यवसायबाट जीविकोपार्जन गर्दै आएका छन् ।
पौरखी यो शिल्पी समुदायले नेपालका प्रायः सबै ग्रामीण क्षेत्रमा युगौं अघिदेखि नै भाँडाकुँडा, कृषि औजारलगायतका सामग्री परम्परागत विधिबाट आरनमा नै बनाउँदै आएको छ ।