newskoseli.Com

के छ नयाँ आ.व. २०८१/८२ को बजेटमा ? (पूर्णपाठ)

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष आ.व. २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । अर्थमन्त्री पुनले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा मंगलबार अपराह्न ३ बजे बजेट वक्तव्य प्रस्तुत गरेका हुन् ।

प्रस्तुत बजेटअन्त्र्गत चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब र वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले यस बजेटमा ५ प्राथमिकता तय गरिएको बताए । आर्थिक सुधार गर्दै निजी क्षेत्रको प्रवर्द्धन गरी कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास र पूर्वाधार निर्माण गर्नु बजेटका प्राथमिकता रहेको उनले बताए ।

यस्तो छ आ.व. २०८१/८२ को बजेटको पूर्णपाठ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर