सांसददेखि सभामुखसम्मले बुझिरहेछन् अवैध तलबभत्ता
प्रदेश– २ मा सांसददेखि सभामुखसम्मले निजी सचिवालयको तलब–भत्ता आफ्नै व्यक्तिगत खातामार्फत बुझ्दै आएका छन् । सभामुख, उपसभामुख, मुख्य सचेतक, प्रमुख प्रतिपक्षी दलका नेता र प्रदेशसभा सदस्यले निजी खातामार्फत तलब बुझेका हुन् ।
यो विषय गैरकानुनी हो भन्ने उच्चपदस्थ पदाधिकारीलाई थाहा हुँदाहुँदै पनि सरोकारवल...बाँकी








