सिसा फुट्दा मेयरले खाइदिए ३० लाख : क्षतिपूर्तिका नाममा यो हदको दुरुपयोग !
बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीलाई क्षतिपूर्ति दिलाउने नाममा सरकारले आर्थिक दुरुपयोग गरेको छ । स्थानीयको आन्दोलनका क्रममा १० कात्तिक, ०७४ मा घर र सवारी साधनमा भएको क्षति नगरपालिका र बीमाबाट पूर्ति गरिसकेका मेयरलाई २० र २३ को मन्त्रिपरिषद् निर्णयबाट ३० लाख रूपैयाँ दिइएको छ ।
साथीको ...बाँकी







