सुनको मूल्य : एकै वर्षमा बढ्यो १४ हजार, नयाँ रेकर्ड बनाउने सङ्केत
नेपाली बजारमा सुनको मूल्यमा एक वर्षमै करिव १३ हजार ८ सय रुपैयाँ वृद्धि भएको छ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष २०७५ पुस १४ मा सुनको मूल्य प्रतितोला ५९ हजार ५ स...बाँकी







