१२ कार्तिक, २०७९ |
न्युजकोसेली संवाददाता
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका सन्दर्भमा नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको मस्यौदा समितिले तयार पारेको घोषणापत्र शनिबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक गरेका हुन् ।
‘संविधानको रक्षा...बाँकी
११ कार्तिक, २०७९ |
न्युजकोसेली संवाददाता
मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरी संयुक्त उम्मेदवारी दर्ता गराएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सत्ता गठबन्धनसँगको तालमेलमै चुनावमा होमिएको छ ।
गठबन्धनका आधारमा य...बाँकी
२२ आश्विन, २०७९ |
न्युजकोसेली संवाददाता
...बाँकी
१४ भाद्र, २०७९ |
न्युजकोसेली संवाददाता
अन्तरिम संविधान जारी भएर २०६४ मा सम्पन्न भएको पहिलो संविधानसभायता केन्द्रीय संसदमा दुई किसिमबाट प्रतिनिधि चयन भएर आउने गरेका छन्– पहिलो हुने निर्वाचित हुने र दलले पाएको मतका आधारमा समानुपातिकरूपमा चयन गरिने ।
२०७२ मा ‘नयाँ’ संविधान जारी भएयता पनि त्यो क्रम जारी नै छ । २०७४ यता त प्रतिनिधिसभामा मा...बाँकी
४ भाद्र, २०७९ |
न्युजकोसेली संवाददाता
नेकपा (माओवादी केन्द्र) को ११–१८ पुस, २०७८ मा सम्पन्न आठौं महाधिवेशनको हलबाट चुनिनुपर्ने केन्द्रीय पदाधिकारीको टिमले झन्डै ८ महिनापछि शनिबार (४ भदौ, २०७९) मा मात्र पूर्णता पाएको छ । महाधिवेशनपछि तीन चरणमा गरी केन्द्रीय पदाधिकारी टिमले पूर्णता पाएको हो ।
महाधिवेशनले केन्द्रीय सदस्यका रुपमा चयन गरे...बाँकी
१ भाद्र, २०७९ |
न्युजकोसेली संवाददाता
मंसिर ४ मा सम्पन्न हुने गरी घोषणा गरिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको काम सकिएको छ । मंगलबार सकिएको अन्तिम म्यादभित्र ८४ वटा राजनीतिक दल आसन्न चुनावी प्रयोजनका लागि दर्ता भएका छन् ।
यी हुन् दर्ता भएका ८४ वटा पार्टीहरु–
...बाँकी
२१ श्रावण, २०७९ |
न्युजकोसेली संवाददाता
तत्कालीन वरिष्ठ माओवादी नेता, त्यसपछि नयाँ शक्ति पार्टीका अध्यक्ष, फेरि संघीय समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष र अन्त्यमा जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद्का अध्यक्ष रहेका डा. बाबुराम भट्टराई अन्ततः नेपाल समाजवादी पार्टी (नेसपा) को अध्यक्ष बन्न पुगेका छन् । शनिबार राजधानीमा सम्पन्न...बाँकी
१३ श्रावण, २०७९ |
न्युजकोसेली संवाददाता
चाल आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा करका दरमा हेरफेर गर्न तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयको बजेट लेख्ने गोप्य कोठामा मध्यराति अनधिकृत व्यक्तिहरूको प्रवेश गराई ‘अपराध’ गरेको भन्दै प्रतिपक्षी एमालेले लगाएको आरोप निराधार प्रमाणित भएको छ ।
सो सम्बन्धमा छानबिन गर्न गठित संस...बाँकी
६ श्रावण, २०७९ |
न्युजकोसेली संवाददाता
राष्ट्रको केन्द्रीय बैंकका रुपमा रहेको नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार अपराह्न मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
मौद्रिक नीति सार्वजनिक गर्नुअघि शुक्रबार नै राष्ट्रबैंक सञ्चालक समितिको बैठक बसेको थियो । सोही बैठकले...बाँकी
२८ असार, २०७९ |
न्युजकोसेली संवाददाता
डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राईलगायतले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजनको डिलमा पुगेको छ । भट्टराईको नेतृत्वमा एउटा कित्ता र यादवको नेतृत्वमा अर्को कित्ता गरी स्पष्टतः दुई खेमामा विभाजित भइसकेको सो पार्टीका दुवै खेमाले अलग–अलग प्लेनम (केन्द्रीय समितिको विस्तारित बै...बाँकी