धर्म परिवर्तन गराउन अस्पतालभित्रै चर्च : कारबाहीको सुइँको पाएलगत्तै अमेरिकी डाक्टर टाप !
अस्पतालभित्रै चर्च स्थापना गरेर हिन्दू र बौद्धमार्गी नेपाली नागरिकलाई गैरकानुनी रुपमा धर्म परिवर्तन गराएको आरोपमा सरकारले छानबिन सुरु गरेपछि काभ्रेको बनेपास्थित शिर मेमोरियल अस्पतालका चिकित्सक एवम् प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका अमेरिकी नागरिक डा. डेल माइकल मोल भागेका छन् ।
कारबाही हुन...बाँकी







