४० प्रतिशत संक्रमित कहीं–कतै यात्रा नै नगरेका !
काठमाडौं उपत्यकामा दिन प्रतिदिन कोरोना महामारीको जोखिम बढ्दै गएको छ । शुक्रबार र शनिबार फेला परेका अधिकांश सङ्क्रमितको विदेशतिर वा उपत्यकाबाहिर कतै गएको यात्रा विवरण देखिँदैन ।
सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएकाले स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्न आग्रह गरिएको काठमाडौंका प्रमुख ...बाँकी








