२५ कार्तिक, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाली इतिहासका एक क्रान्तिकारी एवं जनपक्षीय राजनीतिक नेता, एक आदरणीय एवं अग्रज वरिष्ठ पत्रकार, स्थापित क्रान्तिकारी साहित्यकार हुन् शक्ति लम्साल ।
नेपाली समाजले यी हस्तीलाई गुमाएको तीन वर्ष बित्यो । चिनेजानेका र सहकर्मीहरुले आत्मीयतापूर्वक ‘शक्ति दाइ’ भनी सम्बोधन गर्ने यी निष्कलंक एवं संघर्षशील ...बाँकी
१९ कार्तिक, २०७५ |
निर्मल भट्टराई
तेह्रथुम जिल्लाको सदरमुकाम म्याङलुङको पूर्वपट्टि खोरुङ्गा खोला बग्दछ । त्यस खोलाको पर्वपट्टिको भिरालो पाखो मेरो जन्मथलो हो । सिँचाईको असुविधा र बलौटे माटो भएका कारण उब्जनी कम हुने भएकाले जति खनी–खोस्री गरे पनि बाह्रै महिना हात–मुख जोड्न धौ–धौ पर्दथ्यो ।
आजको जस्तो आयस्रोतका अन्य बाटा नहुँदा आफ्नो...बाँकी
१८ कार्तिक, २०७५ |
नारायण ढुङ्गाना/रासस
पशुपति क्षेत्र विकास समिति अन्तर्गत रहेको धार्मिक पर्यटनको महत्त्वपूर्ण गन्तव्य गुहेश्वरी मन्दिर पुगेर यसपालि चित्रकारले यहाँका पुरातात्त्विक महत्त्वका दृश्य चित्रमा उतारे ।
कला–कार्यशालाको नवौं गन्तव्यका रूपमा कलाकारले विश्वसम्पदा सूचीमा सूचीकृत गुहेश्वरी र गौरीघाटलाई रोजेर चित्रमा उतारेका हुन् ...बाँकी
११ कार्तिक, २०७५ |
शुरबहादुर सिंह
अदानचुली गाउँपालिका– ४, बिगुठी, हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान गएकी उनी मिनेटभरमै गोली खाएर फर्किइन् ।
थाहा थिएन उनलाई, कोदोबारीमा पुग्दा त्यो घटना घट्छ भन्ने । दिदी सुस्मिता बुमीसँगै कोदोबारीमा काँक्...बाँकी
६ कार्तिक, २०७५ |
सञ्चिता घिमिरे
शुक्रबार लेलेकी सरु तामाङको सहचालकसँगै विवाद भएको थियो । भीड भएको गाडीमा अलि पछाडि जानका लागि सहचालक भनिरहेका थिए । तामाङले त्यसभन्दा पछाडि जाने ठाउँ नभएको भनेपछि सहचालकले 'मन लागेको ठाउँमा बस्न निजी गाडी होइन' भन्दै उनलाई झपारे ।
सार्वजनिक यातायातमा यात्रु र सहचालकबीच भाडा, सिटलगायतका विषयमा दैन...बाँकी
३१ आश्विन, २०७५ |
हिमांशु चौधरी
बडादसैंको अष्टमीका दिन बुधबार मिथिलाका नारीहरूले सौभाग्यवती बन्ने माग एवं सन्तानको कामना गर्दै देवी दुर्गा भवानीको ‘खोइँछ’ (पोल्टा) भर्ने विधि सम्पन्न गरे ।
नवरात्र सुरु भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले शक्तिपीठमा दुबो, धान, बेसारको गिँड, सिन्दुर, सुपारी, पान र भेटी...बाँकी
२८ आश्विन, २०७५ |
दीपक श्रेष्ठ
नवौं ‘लिगलिगे दौड प्रतियोगिता, २०७५’ को उपाधि जित्दै भारतीय सेनाका अनिष थापामगरले श्रीपेच पहिरिएका छन् ।
पर्वत घर भएका थापा मगरल उपाधि जित्दै यस वर्षका लागि ‘लिगलिगे राजा’ घोषित भएका हुन् । आइतबार भएको दौड प्रतियोगितामा थापामगरले १३.८ किलोमिटरको निर्धारित दुरी ५८ मिनेट २५ सेकेन्डमा पार गरे । प्रत...बाँकी
२८ आश्विन, २०७५ |
नारायण ढुङ्गाना
नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम ल्याउँदै छ । प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक सङ्घ–संस्था तथा विद्यालयसँगको साझेदारीमा उक्त अभियान सञ्चालन गर्न लागेको हो ।
उक्त कार्यक्रम कात्तिक ११ देखि देशैभर एकैसाथ लागू गर्ने गरी गृहका...बाँकी
२८ आश्विन, २०७५ |
विशाल बस्नेत
त्यसो त नेपाली फेसबुक प्रयोगकर्ताबाटै भएका धेरै प्रशंसनीय काम पनि छन् । कसैमाथि सेवा पुर्याउने काम समेत फेसबुकबाट नै भैरहेका छन् ।
यस्तै एक उदाहरण हो– फेसबुकबाट भएको दोलाखा झुलेका प्रहरी जवान सुन्दर कार्कीको जीवन बचाउ अभियान । प्रहरी जवान सुन्दर कार्कीको मिर्गौला (किड्नी) ले काम गर्न छाडेपछि प्रत...बाँकी
२७ आश्विन, २०७५ |
बझाङ, २७ असोज ।
थलारा गाउँपालिका– ६, बिस्खेतका गोपाल नेपाली गाउँकै जोशी परिवारको घरमा हलिया थिए । बाजेका पालादेखिको ऋण चुक्ता गर्न नसकेपछि साहुको घरमा हलिया बसेका उनको काम गर्दागर्दै थलिएर १२ वर्षअघि मृत्यु भयो ।
त्यसबेला उनी ४५ वर्षका थिए । उनको मृत्यु भएको २ वर्षपछि २१ भदौ, २०६५ मा सरकारले हलिया प्रथा ‘अन्त्य’...बाँकी