२ असार, २०७३ |
टिकाराम सुनार
खाना खानै पर्ने तर खाना पकाउने बेला आयो कि कैलालीको पवेरा–७ मनिकापुरकी मिनाकुमारी चौधरीलाई ठूलै समस्यासंग जुध्नुपर्ने जस्तो लाग्थ्यो । एकातीर दिनभरी दाउरा बटुल्नु पर्ने अर्कोतर्फ परम्परागत चुल्हो बाल्दा निस्किने धुँवाको पिरलो । धुँवाका कारण आँखा दुख्ने, भाडा कालो हुने र घरमा भएका लुगाकपडामा समेत धुँ...बाँकी
३२ जेष्ठ, २०७३ |
गौतमबुद्ध बज्राचार्य
विसं २०१३ मा नेपालमा सहकारीको प्रादुर्भाव भएदेखि हाल आएर केही कमीकमजोरीका बाबजुद सहकारी व्यवसाय दशौँ लाख युवाका लागि रोजगारीको स्रोतका रुपमा विकास भएको छ ।
तर सङ्ख्यात्मकरुपमा सहकारी संस्थाको विकास भएपनि उत्पादनको क्षेत्र तथा सङ्गठित उद्योग व्यवसायको रुपमा भने सहकारीको अझै विकास हुन स...बाँकी
३१ जेष्ठ, २०७३ |
पर्वत जिल्लामा निर्माणाधीन खानेपानी योजनामध्ये झन्डै साढे चार सय योजना अलपत्र परेका छन् ।
जिल्लाका विभिन्न गाविसमा सञ्चालित ४ सय २९ योजना उचित मर्मत सम्भारको अभावमा अलपत्र बनेका हुन् ।
त्यस्तै जिल्लाका ५४ प्रतिशत खानेपानी योजना मात्र सञ्चालनमा रहेका छन् । लामो समयदेखि मर्मत सम्भार र...बाँकी
२८ जेष्ठ, २०७३ |
प्रकाश पन्थी
गत अप्रिल १६ मा गएको ७.३ रेक्टर स्केलको भूकम्पबाट प्रभावित क्षेत्र जापानको कुमामोतोमा पीडितलाई सहायता गर्न भनेर गत साता टोकियोबाट गएको नेपाली समुदायको एक टोलीले धनी र सम्पन्न मुलुक भएर पनि पीडा नेपालका भूकम्पपीडितको भन्दा कम नरहेको जनाएको छ । उनीहरुले पीडा देख्दा नेपाल सम्झेर स्तब्ध भएको...बाँकी
२६ जेष्ठ, २०७३ |
भीष्मराज ओझा
मुलुकमा ऊर्जाको चरम सङ्कट बढेका बेला छिमेकी भारतका १९ उद्योगले नेपालको ऊर्जा क्षेत्रमा मात्र ४५ अर्ब ८० करोड ३० लाखभन्दा बढी रूपियाँ लगानी गर्ने भएका छन्
विश्वमा उदाउँदो महाशक्तिका रुपमा परिचित भारतका ६ सय ३१ उद्योगले नेपालमा विभिन्न क्षेत्रमा ८० अर्ब ६७ करोड १० लाख रूपैयाँभन्दा बढी लगानी गर्न ...बाँकी
२२ जेष्ठ, २०७३ |
विशाल बस्नेत
धुर्मुस-सुन्तली र राज घिमिरेमा यत्ति फरक छ– धुर्मुस-सुन्तलीरु हाँस्नेहरुलार्इ रुवाउन सक्छन् अनि रुनेहरुलार्इ हँसाउन सक्छन्, आफ्नो प्रतिभाको माध्यमबाट । तर, राजमा त्यस्तो प्रतिभा छैन । न उनी हँसाउन सक्छन् न त रुवाउन नै ।
यी दुवैथरीकाे अभियान भने एउटै छ । धुर्मुस-सुन्तली घरबारविहीन भएका, आफन्त र प्...बाँकी
१८ जेष्ठ, २०७३ |
नेपालका महत्वपूर्ण प्राचीन सम्पदाको सम्बर्द्धन गर्दै यसको गरिमा उजागर गर्ने हेतुले नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) ले ‘साँखुः हिस्टोरिकल एन्ड कल्चरल हेरिटेज’ (साँखुः ऐतिहासिक तथा सांस्कृतिक सम्पदा) नामक अङ्ग्रेजी भाषाको पुस्तक प्रकाशनमा ल्याएको छ ।
प्रा.डा. डिल्लीराज शर्मा र प्र...बाँकी
१४ जेष्ठ, २०७३ |
न्युजकोसेली संवाददाता
कास्कीको मौजामा रहेको बाख्रा पालन कृषि सहकारी संस्थाले बाख्रा पालेर वार्षिक ३० लाख आम्दानी गर्न सफल भएको बताएको छ ।
तीन वर्ष अघि ७ लाखको पूँजीबाट सञ्चालनमा आएको सहकारीले हाल प्रतिवर्ष ३० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको हो ।
स्थानीय ७ घर परिवारबाट सुरु भएको बाख्रा पालन व्यवसाय अहिले ७५ घर परि...बाँकी
१२ जेष्ठ, २०७३ |
खेम बम
डोटीमा काफल बेची पढाइ खर्च चलाउने बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । बाह्रै महिना खेती किसानी गरेर पेट पाल्ने यस क्षेत्रका बासिन्दा र स्कुले बालबालिका यो याममा काफल बेची कापी, डट्पेन, लुगाफाटोको जोहो गर्दैआएका छन् ।
डोटीका छिमेकी जिल्ला डडेल्धुरा, अछाम लगायतका बजारमा काफल बेच्नेको ...बाँकी
१२ जेष्ठ, २०७३ |
राेशन दाहाल
खोटाङको खोक्सेलीबाट अध्ययन तथा रोजगारीका लागि काठमाडौँमा बसोवास गर्दै आएका युवाहरूले देउसीभैलो खेलेर सङ्कलन भएको रकमबाट स्थानीय श्री लक्ष्मी माध्यामिक विद्यालयललाई मन्टेश्वरी सामाग्री, बाल पुस्तक, खेलका सामाग्री तथा विभिन्न साहित्यिक पुस्तकहरू हस्तान्तरण गरेका छन्
युवाहरूले ४ ...बाँकी