२ माघ, २०७५ |
दीपक विश्वकर्मा
सचेतनाका हिसाबले हाम्रा बाउ–बाजेको पालामा जस्तै नामका पछाडि लेखिने थरको लेखाइमा निकै फेरबदल भएको छ । यद्यपि कथित कुलीन वर्गमा थरलाई पहिल्यैदेखि निकै व्यवस्थित तथा मर्यादित तरिकाले उल्लेख गरिन्थ्यो । गाउँघरमा उपलब्ध पुराना लेखोटहरू हेर्दा वा थर उच्चारण गर्दा पनि यस कुरालाई राम्ररी बुझ्न सकिन्छ । जनगण...बाँकी
१ माघ, २०७५ |
विनोद दाहाल
यो संसदीय राज्यव्यवस्था हो । पुँजीवादीहरुले यसलाई लोकतान्त्रिक राज्यव्यवस्था भन्ने गर्दछन् । यसका केही विशेषताहरु छन्, जसले पुँजीवादी अधिनायकत्व लागू गर्दछन् ।
संसदीय व्यवस्थाको मूल शर्त हो– निजी स्वामित्व र व्यक्तिगत स्वतन्त्रता । यो व्यवस्था जोगाउने सम्पूर्ण शक्ति यही शर्तमा आधारित छ । यही नै प...बाँकी
१७ पुष, २०७५ |
हस्तबहादुर केसी
९ वैशाख, २०७५ (२२ अप्रिल, २०१८) मा नेपाली कम्युनिस्ट आन्दोलन ६८ वर्ष पूरा गरी ६९औं वर्षमा प्रवेश गर्यो । यति लामो ऐतिहासिक अवधिमा नेपाली कम्युनिस्ट आन्दोलनले वर्गसंघर्ष, जनसंघर्ष र अन्तर्संघर्षका अनेकौं जटिल, बाङ्गाटिङ्गा र कहालीलाग्दा घुम्ती र मोडहरु पार गर्यो ।
नेपाली कम्युनिस्ट आन्दोलन आफ्नो...बाँकी
१७ पुष, २०७५ |
आयन बोन्ड
सिरियामा मानवीय संकट दिनानुदिन बढ्दो छ । हालै सिरियाको पूर्वी गौटा क्षेत्रमा भएको आक्रमणमा परी चार सयभन्दा बढी सिरियाली नागरिकको ज्यान गयो । ज्यान गुमाउनेमा अधिकांश अबोध बालबालिका छन् । बसर अल असद सिरियाली सत्तामा आएको ७ वर्ष भयो । उनको आगमनसँगै सिरिया कहालीलाग्दो गृहयुद्धमा होमिएको छ । अहिलेसम्म ५ ...बाँकी
१३ पुष, २०७५ |
प्रशुराम अधिकारी
वर्तमान युवापुस्ताको ठूलो हिस्सामा हाम्रो मौलिकताप्रतिको मोह क्रमिक रुपले घट्दै गइरहेको छ । आधुनिक हुने नाममा हाम्रा कतिपय राम्रा मौलिक परम्पराहरु, संस्कृति, लोकसाहित्य, लोकसंगीत, लोकबाजाहरु, लोप हुने अवस्थामा पुगिरहेका छन् । जन्मोत्सवको सट्टामा ‘बर्थ डे’ हाम्रो ‘संस्कृति’ नै बनिसक्यो । पञ्चेबाजालाई...बाँकी
५ पुष, २०७५ |
बलराम तिमल्सिना
मार्क्सवादले हामीलाई सिकाएको कुरा भनेको ‘संशोधनवाद लबस्तरो पुँजीवाद हो ।’ त्यसले मार्क्सवादको झन्डा बोक्छ र पुँजीवादको सेवा गर्छ । संशोधनवादीहरू वास्तविक पुँजीवादीहरू भन्दा खतरनाक हुन्छन् किनकि तिनीहरूले कम्युनिस्टको झन्डा देखाएर किसान–मजदुरलाई झुक्याउँछन र बिटुल्याउँछन् ।
संशोधनवादीहरू सारमा साम...बाँकी
२४ मंसिर, २०७५ |
हस्तबहादुर केसी
विषयप्रवेश
‘क्रान्तिकारी कालमा तीब्र रूपले परिस्थिति बदलिन्छ, यदि बदलिएको परिस्थितिअनुसार क्रान्तिकारीहरूको ज्ञान तीब्र रूपले बदलिएन भने उनीहरूले क्रान्तिलाई विजयसम्म पुर्याउन सक्ने छैनन् ।’ –माओ–त्से तुङ
अध्ययन गर्नु भनेको ज्ञान आर्जन गर्नु हो । अध्ययन ज्ञान प्राप्तिको साधन हो । वास्तवमा विग...बाँकी
२३ मंसिर, २०७५ |
खेम थपलिया
हिरासतभित्रै जनवादी गायक एवम् आदरणीय दाजु खुसिराम पाख्रिनको मृत्युको खबरले निकै दुःखी तुल्यायो । उहाँको निधन प्रकाश दाहालको श्रद्धाञ्जली तथा चुनावी–सभामा गीत गाउँदा–गाउँदै हृदयघातका कारण भएको रहेछ । खुसिराम पाख्रिनको निधन एउटा अपत्यारिँदो समाचार थियो । चितवनको भरतपुरमा आयोजित श्रद्धाञ्जली तथा चुनावी...बाँकी
१९ मंसिर, २०७५ |
भक्तिप्रसाद पाण्डे ‘चाचा’
... २०६२ सालमा माओवादीले संसदवादी दलहरुसँग मिलेर निरङ्कुश राजतन्त्रविरुद्ध सङ्घर्ष गर्ने निर्णय गर्यो र यसको वातावरण बनाउन कृष्णबहादुर महराको नेतृत्वमा एउटा समिति बनायो । त्यसमा बाबुराम भट्टरार्इ र टोपबहादुर रायमाझी पनि हुनुहुन्थ्यो । यही विषयमा कुराकानीका लागि महरा नयाँ दिल्ली पुग्नुभयो । त्यहाँ भ...बाँकी
१५ मंसिर, २०७५ |
विष्णु निश्चल
नेपालमा पहिलो पटक ४५ मुलुकका राष्ट्राध्यक्ष–सरकार प्रमुखहरूसहित १ हजार ५ सय जना सहभागी एशिया प्यासफिक समिट चलिरहेका बेला केही सञ्चार माध्यम कुत्सित मनसाय राखेर सम्मेलनलाई बदनाम गराउन हात धोएर लागेको पाइएको छ ।
सरकारको एक पैसा खर्च नगरी यति ठूलो संख्यामा सहभागी ल्याएर नेपालमा शिखर सम्मेलन गराउनु आ...बाँकी