६ मंसिर, २०७३ |
टिकाराम सुनार
विश्वका करिव २ सय देशहरु भूगोलले कोही साना छन्, कोही ठूला । कुनै देशमा समस्या धेरै होलान् र कहीं थोरै । कोही विकासमा दुई पाइला अगाडि छन् त कोही पछाडि ।
र, कतिका स्वभाव, समस्या र मुद्धाहरुमा केही समानता हुन सक्लान् । भूमण्डलीकरणको वर्तमान युगमा कतिपय भूराजनीतिक प्राथमिकता र स्वार्थहरु पनि मिल्न सक...बाँकी
३ कार्तिक, २०७३ |
राजकुमार श्रेष्ठ
साँच्चै गीतामा के छ ? दर्शनमा चासो हुने जो कोहीलाई पनि यो खुल्दुली हुने गर्दछ । गीता दर्शनको गहन अध्ययनले आजको मान्छेलाई ंजीवन र जगतलाई हेर्ने, बुझ्ने र बदल्ने कुरामा के सहयोग पुग्छ त ? यसप्रति चासो हुने जो कोहीमा पनि यस्ता जिज्ञासाहरू हुनु स्वभाविकै हो । यस आलेखमा गीता दर्शनका बारेमा संक्षिप्त आलो...बाँकी
२ कार्तिक, २०७३ |
बनिता खनाल
नारीवादले काम त गरेको छ, हामी नेपाली महिला प्रश्नसम्म सोध्न सक्ने भएका छौं । हामी सोध्छौं महिनावारी हुँदा हामीलाई अछुत व्यवहार किन ? चाडबाडमा हामी कामदार किन ? रमझममा हामी भागेदारीबाट वञ्चित किन ? इत्यादि प्रश्न हामी गर्छौं ।
यिनै प्रश्नदेखि सुरु भएको हाम्रो लेख प्रश्न सोध्दासोध्दै टुंगिन्छ । आखिर ...बाँकी
५ आश्विन, २०७३ |
डा. ऋषिराज बराल
विषयप्रवेश
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को मुखपत्र 'माओवादी' को पूर्णाङ्क १०, २०७३ मा सो पार्टीका वरिष्ठ नेता तथा अन्तर्राष्ट्रिय विभागका प्रमुख कमरेड सिपी गजुरेल ‘गौरव’ को ‘अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन : वर्तमान सन्दर्भमा’ शीर्षकको लेख प्रकाशित भएको छ । त्यसमा थुप्रै विरो...बाँकी
१७ भाद्र, २०७३ |
चन्द्रमणि
प्रदीप नेपालको विषयमा हालसालै एउटा टेलिभिजन अन्तर्वार्तामा एमाले नेता माधव नेपालले भनेका थिए –'प्रदीप नेपाल साहित्यकार मान्छे ! उहाँलाई साहित्यबारे थाहा होला, राजनीतिबारे के थाहा हुनु?' प्रदीप नेपालले आफूलाई 'सिद्धान्त नभएको नेता' भनेको झ्वाँकमा माधव नेपालले त्यसो भने पनि प्रदीप नेपाल एमालेका पहुँचव...बाँकी
३ भाद्र, २०७३ |
युवराज चौलागाईं
नेपाली जनप्रगतिशील मञ्च, दक्षिण कोरियाको चौथो अधिवेशनको सन्दर्भमा पाँचदिने कोरिया भ्रमण सकेर पंक्तिकार हालै नेपाल फर्किको हुँदा सोही भ्रमणका सन्दर्भमा भएका कार्यक्रमको सूचना सम्प्रेषण र अनुभूतिहरु ‘शेयर’ गर्ने सिलसिलामा प्रस्तुत आलेख तयार पारिएको छ ।
कोरियामा नेपालीहरु विभिन्न प्रकारको भिसामा बसो...बाँकी
२ भाद्र, २०७३ |
ऋषिराज बराल
अहिले प्रचण्डले नेतृत्व गरेको नेपाल सरकारलाई माओवादीको सरकार पनि भन्ने गरिएको छ । जुन परिवेश र पृष्ठभूमिमा प्रचण्डको नेतृत्वमा सरकार बन्यो, त्यसको थप विवरण आवश्यक छैन । प्रचण्ड–बाबुरामले आर्जन गरेका काला दागहरूसित सबै माओवादीलाई जोडेर निष्कर्ष निकालिन्छ र सही र इमानदार माओवादीहरू विकृति र विसङ्ग...बाँकी
२४ श्रावण, २०७३ |
टिकाराम सुनार
‘नेताहरुमाथि पञ्चहरु र राजाको बक्रदृष्टि परेको थियो, पञ्चायती शासन आएपछि पार्टीका सबै गतिविधि नेविसंघमार्फत सञ्चालन हुन्थ्यो’ नेविसंघको ११औं महाधिवेशन उद्घाटनस्थलमा शुभकामना सन्देश दिँदै नेता अर्जुननरसिंह केसी भन्दै थिए— ‘नेविसंघ नै पार्टीको भूमिकामा थियो, पञ्चायतविरुद्धको आन्दोलन तत्कालीन नेविसंघबा...बाँकी
२० श्रावण, २०७३ |
भरत बम
असफलसिद्ध संसदीय व्यवस्थालाई पुनर्जीवित गरी संस्थागत गर्नु नै वर्तमान सत्ता र अहिलेका शासकवर्गको मूल दायित्व बनेको छ । र, त्यसै उद्देश्यसहित जारी संविधानको कार्यान्वयन नै यतिबेला सत्ता र शासकवर्गको प्रमुख कार्यभार बन्न पुगेको छ ।
यसको ठीक विपरीत क्रान्तिकारीहरुको काँधमा भने अधुरो क्रान्तिलाई पूरा...बाँकी
८ श्रावण, २०७३ |
ओमप्रकाश पुन
कम्युनिस्ट युवकहरु र अन्य जनसुकै युवकहरुको हकमा गर्नुपर्ने एउटै कार्य हो– सिक्नु । –लेनिन ।
आरम्भ
राष्ट्रिय युवा जनस्वयंसेवक हाम्रो पार्टी नेकपा माओवादीको सहायक संगठन हो । हरेक पार्टीले आफ्नो वर्गाधार र उद्देश्यअनुरुप युवा संगठनहरु निर्माण गरेका हुन्छन् । हाम्रो पार्टीले पनि सोहीअनुरुप नै ...बाँकी