६ माघ, २०७९ |
बाबु घिसिङ तामाङ
यतिबेला नेपालका तामाङ, ह्योल्मो, सिङ्सा, थकाली, लार्के, तोप्के, भोटे लगायतका समुदाय तथा चीन, मङ्गोलिया, जापान, कोरिया, लाओस, भियतनाम, कम्बोडिया, थाइल्यान्ड, म्यानमार, सिङ्गापुर, मलेसिया, फिलिपिन्स, ताइवान, मकाउ, हङकङ, भुटान, चीनको तिब्बत, भारतको झारखण्ड, लद्दाख आदि मुलुक/क्षेत्रमा चन्द्र पात्रो अनुस...बाँकी
२९ कार्तिक, २०७९ |
न्युजकोसेली संवाददाता
महोत्तरी क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेल प्रतिनिधिसभाका उम्मेदवार छन् । उनलाई सत्तारुढ पाँचदलीय गठबन्धनको साथ छ । पोखरेल चुनावी अभियानमा छन् र अहाेरात्र मतदाताको घरदैलोमा पुगेर भाेट मागिरहेका छन् । चुनावी सन्दर्भमा केन्द्रित रहेर धनव...बाँकी
९ भाद्र, २०७९ |
नारायण शर्मा
विषयप्रवेश
अहिले प्रतिनिधिसभाले राष्ट्रिय अस्तित्व संकट निम्त्याउने वर्तमान नागरिकता विधेयकबारे देशकै अभिभावक राष्ट्रपतिको सन्देशलाई कुनै विचार, छलफल र सुनुवाइ नै नगरी नितान्त ठूलो दम्भ र प्रतिशोध प्रदर्शन गर्दै जस्ताको तस्तै पुनः पारित गरेपछि देशमा राजनीतिक र संवैधानिक मात्र होइन, राष्ट्रिय अस्त...बाँकी
२३ असार, २०७९ |
दीपक खनाल ‘अपूर्ण’
घरी–घरी घच्घच्याइरहन्छ मलाई यो प्रश्नले । सुरुमा त ममा आफैं आएको होइन यो प्रश्न । मेरा आफन्त भन्ने, चिन्ने र जान्ने–मान्नेहरूले नै हालिदिएका हुन् दिमागमा यो प्रश्न । स्कुल–क्याम्पस पढ्दा पनि सरहरूले मलाई सोझो नै ठान्थे किनकि मैले कहिल्यै चिट् चोरिनँ, कहिल्यै सरहरूलाई अनादार गरिनँ ।
धेरै केटीहरूले...बाँकी
४ असार, २०७९ |
समाचार विश्लेषण | न्युजकोसेली संवाददाता
आम जनताको व्यापक विरोध र प्रतिरोधका बावजुद ‘व्याख्यात्मक टिप्पणी’ सहित तथाकथित मिलेनियम च्यालेन्ज कर्पोरेसन अर्थात् एमसीसी सम्झौता केही महिनाअघि नेपालको संसदबाट अनुमोदन गरियो । अफसोचको विषय हो कि नेपाललाई अमेरिकी हिन्द–प्रशान्त रणनीतिको मोहरा बन्नबाट रोक्न हामी देशभक्तहरु असफल रह्यौं ।
एमसीसी सम्...बाँकी
८ जेष्ठ, २०७९ |
जनार्दन शर्मा ‘प्रभाकर’
३ जेठमा संघीय संसदका दुवै सदनमा विनियोजन विधेयक, २०७९ को सिद्धान्त र प्राथमिकता पेस भएपछि माननीय सदस्यहरुले अत्यन्त गम्भीरताका साथ प्रस्तुत सिद्धान्त र प्राथमिकताहरुमा आफ्ना बिचार र सुझावहरु राख्नुभएको छ । यी सवै विचार र सुझावलाई मैले आगामी बजेटको मार्गनिर्देशनका रुपमा लिएको छु ।
विनियोजन विधेयकक...बाँकी
३० चैत्र, २०७८ |
बलराम तिमल्सिना ‘विप्लव’
मैले नजिकबाट हेरिरहेको र माया पनि गरेको एउटा राजनीतिक दल निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयको भुमरीमा फसेको छ ।
जानकारीमा आएसम्म केन्द्रीय समितिको बैठकको बहुमतले निर्वाचनमा सहभागी हुने व्यहोराको महासचिवको प्रस्ताव अस्वीकार गरेको छ र बहिष्कार गर्नुपर्ने मतको पक्षमा बहुमत देखापरेको छ । यसरी बह...बाँकी
२८ चैत्र, २०७८ |
केदारनाथ गौतम
पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर १० वैशाख, २००६ (२२ अप्रिल, १९४९) मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । स्थापनाको केही समयमै मनमोहन अधिकारी, तुलसीलाल अमात्य, निर्मल लामा, केशरजङ्ग रायमाझीलगायत पनि नेकपामा आबद्ध भए । क...बाँकी
२२ चैत्र, २०७८ |
खिमलाल देवकोटा
टेलिभिजन प्रस्तोताको पहिलो प्रश्न थियो– दसवर्षे जनयुद्ध गर्नु भो, देशले के पायो ? मेरो जवाफ थियो– म धेरै कुरा बताउन सक्छु तर तपाईंको सीमित समयमा यो सम्भव छैन र तपाईंले बुझ्ने भाषामा बताउनु पर्दा तपाईं र म टेलिभिजनमा कुराकानी गरिरहेका छौं, त्यो माओवादी जनयुद्धको उपलब्धि हो । यो अन्तर्वार्तापछि निर्बा...बाँकी
२१ चैत्र, २०७८ |
सन्तोष धिताल
संविधान जारी भएको ६ वर्ष पूरा भएको छ । संविधान जारी भएसँगै जनयुद्ध र त्यसको जगमा भएको जनआन्दोलनबाट प्राप्त केही उपलब्धि संस्थागत भएका छन् भने केही मुद्धाहरु संस्थागत हुने प्रक्रियामै छन् । राजनीतिक उपलब्धिहरु संस्थागत हुने प्रक्रियामा रहँदै गर्दा त्यसलाई उल्टाउने दुस्प्रयास पनि भइरहेको छ । र, त्यसको...बाँकी