newskoseli.Com

पुँजीवादको वैचारिक अवसान

चौधौं शताब्दी तिर इटालीबाट सुरु भएको पुनर्जागरणको युग सत्रौं शताब्दी सम्ममा सिङ्गो युरोप भरि फैलिसकेको थियो । यस अवधिमा युरोपमा राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, कला, विज्ञान आदिका क्षेत्रहरूमा ठूलठूला उथलपुथलहरू भए । यसै अवधिमा पुराना सामन्ती उत्पादन सम्बन्ध र अन्धविश्वासी संस्कारहरूको बिरोधमा...बाँकी

सर्वहारावर्गका महान् नेता लेनिन र उनका कार्यहरू

भ्लादिमिर लेनिनको जन्म २२ अप्रिल, १८७० मा भोल्गा नदीको किनारमा अवस्थित रसियाको  सिम्बिर्स्क (उल्यानोभस्क) भन्ने सहरमा भएको थियो ।  उनको बाल्यकालको नाम ब्लादिमिर इल्यिच उल्यानोभ थियो  । उनी आफ्ना आमाबाबुको चौथो सन्तान थिए ।  उनी धेरै राम्रो परिवारमा जन्मिएका थिए  । लेनिनका पिता इल्या निकोलायभिच उल्या...बाँकी

जनवाद र समाजवाद : समानता र भिन्नता

वि.सं. २००७ साल वरिपरिदेखि (विशेषतः २२ अप्रिल, १९४९ अर्थात् १० वैशाख, २००६ मा नेकपाको स्थापना भएयता) नेपालमा जनवाद, समाजवाद र साम्यवादजस्ता पदावलीहरूबारे चर्चा–परिचर्चा, बहस–छलफल र अध्ययन–अनुसन्धान गर्ने काम हुँदै आएको छ । यो कामले कहिले तीव्र गति पक्डने गरेको छ भने कहिले शुषुप्त रूप लिने गरेको भए त...बाँकी

Fundamentals of Marxism and Communism

Marxism, a body of doctrine developed by Karl Marx and, to a lesser extent, by Friedrich Engels in the mid-19th century. It originally consisted of three related ideas: a philosophical anthropology, a theory of history and an economic and political program. Marxism encompasses three major compone...बाँकी

स्मृतिमा सुवास नेम्बाङ : फूलजस्तै कोमल तर इस्पातजस्तै दह्रा

शान्ति प्रक्रिया पछिको अन्तरिम व्यवस्थापिका–संसदमा म पनि थिएँ । २०६४ सालमा संविधानसभाको चुनाव गर्ने निर्णय भएको थियो । तर, चुनाव गर्ने वातावरण बनेको छ कि छैन भनेर ‘जाँचबुझ र अनुगमन गर्ने समिति’ बनेको थियो । त्यसको सभापति पूर्णबहादुर खड्का (हालका उपप्रधान तथा रक्षामन्त्री) हुनुहुन्थ्यो । पूर्वाञ्चल क...बाँकी

भौतिकवादीहरू ‘नास्तिक’ होइन, ‘निरीश्वरवादी’

हामी (विशेषतः नेपालीहरू) जुनसुकै कुरामा पनि सजिलो बाटो अपनाउँछौं । कुनै पनि कुरामा तर्क र प्रश्न गर्नुभन्दा कसैले भनिदिएका कुरामा आँखा चिम्लेर विश्वास गर्न र त्यसैलाई पछ्याउन सजिलो मान्छौं । तर्क वा प्रश्न गर्नुलाई टाउको दुखाइ र अपजस सम्झन्छौं । शासकहरू, सामन्त, ठग र धूर्तहरू यस्तै चाहन्छन् । कथि...बाँकी

पतनोन्मुख अमेरिकामाथिको निर्भरता घटाऔं

बीसौं शताब्दीदेखि भूराजनीति र घरेलु द्वन्द्व एवं अन्य बाह्य कारणहरूले नै लगातार अमेरिकी विदेशनीतिलाई चलाएको छ । युरोप र एसियाका रणनीतिक केन्द्रहरूमा कुनै एक देशलाई प्रभुत्व जमाउनबाट रोक्नका लागि अमेरिकाले विश्वयुद्धमा भाग लियो । अमेरिकाले सोभियत रुसविरुद्ध चालीस वर्षसम्म शीतयुद्ध समेत लम्ब्याइरह्यो ...बाँकी

विचारलाई पैतृक सम्पत्ति ठान्नेहरू कसरी कम्युनिस्ट ?

विचारको प्रश्नलाई पैतृक सम्पत्तिझैं ठान्नेहरु कम्युनिस्ट हुन सक्छन् ? बाबुको सम्पत्ति वा पैतृक सम्पत्ति कानुनी रूपले छोराछोरीमा हस्तान्तरण भएझैं विचार पनि के त्यसरी नै हस्तान्तरित हुन्छ र हुन सक्छ ? विचारको कुरालाई वा विचारको हस्तान्तरणलाई सम्पत्तिको कानुनी हस्तान्तरणझैं सजिलो ढङ्गले बुझ्नेहरू के...बाँकी

कम्युनिस्ट पार्टीका मूल मान्यता

हाम्रो न्यूनतम वा आधारभूत कार्यक्रम नयाँ जनवाद, अधिकतम कार्यक्रम समाजवाद र अन्तिम उद्देश्य वा गन्तव्य साम्यवाद हो । दुईलाइन सङ्घर्षको प्रारम्भविन्दु अन्तर्सङ्घर्ष हो भने अन्तर्सङ्घर्षको विकसित विन्दु दुईलाइन सङ्घर्ष हो । ०००                         ०००                        ००० कम्युनिस्ट पार्टी...बाँकी

एन्टोनियो ग्राम्सी : जो चम्के मृत्युको कयौं वर्षपछि !

सन् १८९१ मा इटालीको सार्डिनियामा जन्मेका हुन् एन्टोनियो ग्राम्सी । उनको बाल्यकालदेखि पूरा जीवन नै असाध्यै दयनीय किसिमले बित्यो । उनी तीन वर्षको उमेरमै मेरुदण्डसम्बन्धी रोगबाट पीडित भए । उक्त रोगको उपचारका क्रममा ग्राम्सीलाई काम्रो बाँधेर घरको छतस्थित सिलिङमा झुन्ड्याइन्थ्यो । उनी बाल्यकालमा यो हद...बाँकी