newskoseli.Com

वर्ल्डलिंकले सुरु गर्‍यो ‘अब हरेक टिभीमा युट्युब’ सेवा

हामी सबैले मोबाइल, ल्यापटप वा स्मार्ट टिभीमा युट्युब हेर्दै आइरहेका छौं र यो विना शायद कसैको दैनिकी चल्दैन । पूर्ण अनुभव प्राप्ति र सजिलोका लागि हामी सबैलाई युट्युब हामीसँग भएको कुनै पनि टिभीको ठूलो पर्दामा हेर्ने इच्छा हुन्छ । ग्राहकको यो इच्छालाई ध्यानमा राख्दै नेपालको सबैभन्दा ठूलो इन्टरनेट–नेटवर...बाँकी

वर्ल्डलिंकले सम्पन्न गर्‍यो ‘अन्तरकलेज मार्केटिङ एक्सिलेन्स प्रतियोगिता’

विगत २३ वर्षदेखि इन्टरनेट सर्भिस प्रोभाइडरको रुपमा स्थापित नेपालकै सबैभन्दा ठूलो इन्टरनेट एवम् नेटवर्क सर्भिस प्रोभाइडर हो वर्ल्डलिंक कम्युनिकेसन्स् लि. । नेपालको प्रमुख आईटी कम्पनीका रुपमा परिचित वर्ल्डलिंकलाई सुरुआती समयदेखि हालसम्मकै अग्रणी आईटी कम्पनीका रुपमा स्थिापित गर्नका लागि सेल्स र मार्केट...बाँकी

हुवावे–गुगल भीडन्त : हुवावेले अपरेटिङ सिस्टम बदल्दा गुगलले अर्ब प्रयोगकर्ता गुमाउने

अमेरिका–चीनबीच जारी ‘व्यापर–युद्ध’ कै सिलसिलामा स्मार्ट फोन तथा सञ्चार उपकरण निर्माता कम्पनी हुवावेमाथि अमेरिकी सरकारका तर्फबाट लगाइएको व्यापारिक प्रतिबन्धपछि गुगलले पनि हुवावेले प्रयोग गर्दै आइरहेको आफ्नो कम्पनीको एन्ड्रोइड लाइसेन्स आगामी केही महिनापछिदेखि लागू हुने गरी रद्द गरिसकेको छ । यस निर्णयप...बाँकी

इन्टरनेटमा अंकुश : फेसबुक स्ट्याटस ‘सरकारलाई मन नपरे’ हटाउनु पर्ने !

इन्टरनेट सेवा र त्यसमार्फत प्रवाहित हुने सामग्रीमाथि बन्देज लगाउन सक्ने गरी सरकारले संसदमा दर्ता गराएको सूचना प्रविधि व्यवस्थासम्बन्धी विधेयक आपत्तिजनक प्रावधान नहटाईकनै पारित गर्न लागिएको छ । विधेयकका प्रावधानले सामाजिक सञ्जाल प्रयोगकर्तादेखि इन्टरनेट सेवा प्रदायक, डिजिटल वालेट सेवा प्रदायक र वे...बाँकी

हुवावेका नयाँ मोबाइलमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप पनि नचल्ने !

अमेरिकी पार्टपुर्जा र सप्टवेयर खरिदमा प्रतिबन्ध झेलिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेमाथि अर्को धक्का लागेको छ । अर्को अमेरिकी कम्पनी फेसबुकले पनि अब नयाँ बन्ने हुवावेका स्मार्ट फोनमा आफ्ना एप्सको प्रि–इन्स्टलेसन नदिने जनाएको छ । हुवावे स्मार्टफोन किनिसकेका ग्राहकले भने फेसबुक एप्स प्रयोग र अपड...बाँकी

माइक्रोसफ्टको चेतावनी : संसारभरका लाखौं कम्प्युटर जोखिममा !

विश्वकै नम्बर– १ सफ्टवेयर कम्पनी ‘माइक्रोसफ्ट’ ले आफ्नो ‘अपरेटिङ सिस्टम’ विन्डोज– एक्स्पी र विन्डोज– ७ इन्स्टल गरिएका संसारभरका लाखौं कम्प्युटर ‘मालवेयर’ को जोखिममा रहेको कुरा सार्वजनिक घोषणा गरिदिएको छ । विन्डोज– १० भन्दा अघिका सबै भर्सनका ‘अपरेटिङ सिस्टम’ को ‘सेक्युरिटी अपडेट’ बन्द गरिएको घोषणा...बाँकी

राजधानीका गौंडा–गौंडामा क्यामेरा, लागत ५ करोड

महानगरपालिकाको सहयोगमा काठमाडौं उपत्यकाका सबै सहरी स्थानमा सीसीटीभी जडान गरिने भएको छ । उपत्यकामा हाल सञ्चालनमा रहेका ५ सय ६९ सीसीटीभीबाहेक काठमाडौं महानगरपालिकाभित्र मात्रै थप १ सय ६१ वटा सीसीटीभी जडान गर्न लागिएको हो । अबको दुई महिनाभित्र काठमाडौैका सबै चोकमा सीसीटीभी जडान गर्ने योजना छ । महानग...बाँकी

हुवावेमाथि गुगलको बन्धन, के होला स्मार्ट फोनको भविष्य ?

विश्वचर्चित सर्च इन्जिन तथा सफ्टवेयर एप्लिकेसन कम्पनी गुगलले विश्वकै दोस्रो सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनी हुवावेको ‘एन्ड्रोइड’ अपरेटिङ सिस्टमका केही अपडेट रोक्ने निर्णय गरेको छ । यस कदमबाट चिनियाँ कम्पनी हुवावेलाई ठूलो धक्का पुग्ने भएको छ । अब नयाँ डिजाइनका हुवावे स्मार्ट फोनहरुमा गुगल...बाँकी

२ सय सरकारी वेबसाइट ह्याक !

सरकारले डिजिटल नेपाल (स्मार्ट नेपाल) को अवधारणा अघि सारेकै बेला सरकारी निकायका दुई सय वेबसाइट ह्याक (डिफेसेज) भएको सूचना प्रविधि विज्ञहरुले बताएका छन् । विज्ञहरुका अनुसार डिजिटल नेपाल हुनका लागि पूर्वाधार तयार भइसकेको छैन । बुधबार ‘सुबिसु कन्क्लेभ, २०१९’ मा बोल्दै नेपाललाई थप स्मार्ट बनाउन अझै के...बाँकी

मोबाइलको ‘ब्यालेन्स’ बाटै सामान किन्न सकिने !

मोबाइलको ‘ब्यालेन्स’ बाट अहिलेसम्म आफ्नो सेवा प्रदायकले दिने विभिन्न ‘डाटा प्याकेज’ हरु मात्रै किन्न मिल्छ । तर, अबको केही महिना पछिदेखि भने मोबाइल प्रयोगकर्ताले आफ्नो ‘ब्यालेन्स’ बाटै पसलमै गएर सामान खरिद गरी पैसा तिर्न र विद्युत् महसुलसहित विभिन्न सेवाहरुको शुल्क तिर्न समेत सक्नेछन् । नेपाल टेल...बाँकी