७ क्लिनिकमा सरकारको तालाबन्दी
स्वास्थ्य मन्त्रालयको अनुगमन टोलीले बुधबार राजधानीमा थप ७ वटा क्लिनिकमा तालाबन्दी गरेको छ । दर्ता नै नभई सञ्चालन भइरहेका र दर्ता भएर पनि नवीकरण नभएका क्लिनिकलाई अनुगमन टोलीले तालाबन्दी गरिदिएको हो ।
स्वास्थ्यमन्त्री गगनकुमार थापाको विशेष चासोमा काठमाडाैं र ललितपुरमा खटिएको अनुगमन टोलीले यसअघि द...बाँकी








