मुश्लिम समुदायको दसैं शुभकामना, सामाजिक सदभावको अनुपम उदाहरण
मुसलमान समुदायले दसैंका अवसरमा शुभकामना आदानप्रदान गरेको छ । कावासोती कोइलापानीमा बस्ने सो समुदायले पिस सेन्टर नेपाल तथा कोइलापानी मुस्लिम समाजको आयोजनामा भएको कार्यक्रममा बडादसैं, तिहार र छठका अवसरमा शुभकामना आदानप्रदान गरेको हो ।
कार्यक्रममा प्रहरी निरीक्षक हरिप्रसाद बिसी, पिस सेन्टरका महासचिव ...बाँकी
दलितले छुनैसम्म नपाउने ‘भगवतीमाई’ को मन्दिर !
यहाँका अधिकांश भगवतीमाईको मन्दिरमा दलित भनिएका समुदाय–जातिका स्थानीयवासीलाई प्रवेश गर्न दिइँदैन । भगवतीमाईको मन्दिर छोएमा अनिष्ट हुने र देवी रिसाउने भन्ने गलत मान्यताका कारण यहाँका दलित जातिले मन्दिर छुन नपाएका हुन् ।
दलित जातिका मानिसले भगवतीमाईलाई ल्याएका फलफूल, जमरा र अन्य प्रसादका सामग्री ब्र...बाँकी
दसैंभरि प्रहरीको निःशुल्क बस सेवा
संविधान कार्यान्वयनको जिम्मेवारी पूरा गरौं : अध्यक्ष ओली
पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानले निर्धारण गरेको समयमै संविधान कार्यान्वयनका सबै काम टुङ्ग्याउनुपर्ने बताएका छन् ।
शनिबार भक्तपुरको बालकोटस्थित ओली निवासमा प्रेस चौतारी नेपालको संयोजनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।
उनल...बाँकी
फुलपातिका दिन दुर्गाका प्रतिमामा आँखाको नानी
मिथिलाञ्चलका दुर्गा मन्दिरमा फुलपातिका दिन दुर्गाको प्रतिमामा आँखाको नानी थपिने विधि रहेको छ । मिथिलाञ्चलमा निजी र सामूहिक रूपमा दुर्गापूजा गरिने चलन छ । सामूहिक पूजाअर्चना गर्दा आश्विन शुक्लपक्ष प्रतिपदाका दिन प्रतिमाको स्थापना गरिन्छ ।
प्रतिमाको स्थापना गरिँदा आँखा बनाइएको हुँदैन । सप्तमीका द...बाँकी
गोरखा दरबारबाट फूलपाती हनुमानढोका दरबारमा
गोरखा दरबारको दसैं घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ । शनिबार बिहान ११ बजे गोरखा दरबारको दसैं घरबाट विधिपूर्वक पूजाअर्चना गरिएको फूलपाती सुसारेको टोलीले हनुमानढोका दरबारतर्फ लगेका हुन् ।
बोलेरो जिपमार्फत फूलपाती हनुमानढोकातर्फ पठाइएको गोरखा दरबार हेरचाह अड्डाका ...बाँकी
खाद्यान्नको सट्टा रक्सी : १ किलो चामलको १ सय ६०
सिंगै देशलार्इ दसैंले छोपिरहँदा जिल्लाका काँडा लगायतका दर्जनौं गाउँमा खाद्यान्न सङ्कट भएको छ । सर्वसाधारण जङ्गली कन्दमूल र सिस्नु खान थालेका छन् । ग्रामीण भेगमा खाद्यान्न ढुवानी हुन सकेको छैन । व्यापारीले भने खाद्यान्न ढुवानी नगरी रक्सी ढुवानी गर्न थालेका छन् ।
ग्रामीण भेगमा खाद्यान्न ढुवानी गर्दा ...बाँकी
बढ्यो दसैंको चहलपहल, सहर रित्तिँदै–गाउँ भरिँदै…
नेपालीको महान् चाड बडादसैंको आगमनले पोखरा र आसपासमा केही दिनयता चहलपहल बढ्दै छ । दसैंलाई लक्षित गरी आवतजावत गर्नेको चाप सहरी क्षेत्रमा बढिरहेको छ भने दसैंका लागि गाउँ फर्कने क्रमले अघिपछि सुनसान रहने गाउँवस्तीमा खुसीयाली बढाएको छ ।
रोजगारीको खोजीमा गाउँ छाड्नुपर्ने युवाको बाध्यता भए पनि दसैंतिह...बाँकी
सरकारी हेलिकप्टरले गर्यो आफ्नै बलमाथि बमबारी…
अफगान वायुबलले गरेको हवाई आक्रमणमा आफैंतर्फका ५ सैनिक र १ प्रहरी अधिकारीको मृत्यु भएको छ । सरकारी अधिकारीले शनिबार पश्चिमी अफगानिस्तानमा सो घटना घटेको जानकारी दिएका हुन् ।
अफगान हेलिकप्टरले भूलबस आफ्नै सुरक्षा बलमाथि बमबारी गरेको बताइएको छ । अफगानिस्तानको फराह प्रान्तको केनस्क क्षेत्रका तालिवानी ...बाँकी