newskoseli.Com

कांग्रेसले छान्यो १४ मन्त्री, शुक्रबार सपथ हुँदै

लामो विवाद र रस्साकस्सीका बीच नेपाली कांग्रेसले बिहीबार सरकारमा सहभागी हुने १४ मन्त्रीको टुंगो लगाएको छ । पटक–पटक बसेको विभिन्न पक्षहरुबीचको छालफलपछि मन्त्रीको टुंगो लागेपछि शुक्रबार मन्त्रीमणडले पूर्णता पाउने भएको छ । कांग्रेसबाट सरकारमा नयाँ थपिने मन्त्रीहरुमा देउवा पक्षबाट ८, पौडेल पक्षका ५ र ...बाँकी

सुदूरपश्चिममा गौराको रौनक बढ्दै

गौरा पर्वको सुरुवात सोमबार ‘बिरुडा’ (पञ्चाछडी मन्त्रको प्रतीक पाँच प्रकारका अन्न– गुराउस, चना, कलउँ, केराउ र गहत) ) भिजाएर गौरा पर्व सुरु भइसकेको छ । यतिबेला सुदूरपश्चिममा गौराको आगमनले चहलपहल र रौनक निकै बढेको छ । सुदूरपश्चिमेलीमा दसैं भन्दा पनि बढी महत्वका साथ मनाइने यो पर्वमा देउडा समेत गाउने ...बाँकी

केपी ओलीको प्रश्न : संविधान कार्यान्वयनै नगरी संशोधनको के अर्थ ?

नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान गतिशील दस्तावेज भए पनि कार्यान्वयन नगरी संशोधन गर्नुको कुनै अर्थ नभएको बताएका  छन्  । बैंककस्थित बुमरुमगार्ड अस्पतालमा नियमित स्वास्थ्योपचारका लागि प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार आयोजित प...बाँकी

भागबन्डाको संस्कृति देउवालाई पर्‍यो भारी

नेपाली कांग्रेसभित्र मन्त्रीको भागबण्डालाई लिएर बढेको असन्तुष्टि तोड्न सभापति देउवालाई हम्मेहम्मे परेको छ । देउवालाई पार्टीभित्रको समीकरण मिलाउन गाह्रो भएकैले सरकार बनेको २ साता बित्न लाग्दा पनि मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन । पार्टीभित्र नेता रामचन्द्र पौडेल खेमाका नेताहरु सरकार निर्माण ...बाँकी

दिसाको जीवाणुयुक्त मिठाइ बेच्ने ‘आँगन’ बन्द हुने

मानिसहरुलाई मिठाइमार्फत दिसा खुवाएर अपराध गरिरहेको आरोप खेप्दै आएको ‘आँगन’ तत्कालै बन्द हुने भएको छ । मानव स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्ने र नेपालका नियम–कानुनको धज्जी उडाउने ‘आँगन’ लार्इ सरकारले बन्द नगरे माओवादीले बन्द गर्ने भएको हो । ‘आँगन’ को सञ्चालक कम्पनी पशुपति फुड्स प्रालिका मालिक राजेन...बाँकी

अमेरिका जाने खर्च माग्दै पूर्वराष्ट्रपति यादव अाेली पनि थाइल्याण्ड जाँदै

पूर्वराष्ट्रपति रामवरण यादवले उपचारका लागि अमेरिका जानुपर्ने भन्दै सरकारसँग रकम मागेका छन् । भारतको चण्डिगढमा हालै भएको उपचारपछि अमेरिका जानुपर्ने भन्दै पूर्वराष्ट्रपति यादवले सरकारसँग खर्च मागेका हुन् । अमेरिकामा हुने उपचारका लागि आर्थिक व्यवस्था मिलाउन आग्रह गर्दै बुधबार उनका स्वकीय सहायक किरण पन्...बाँकी

भगवान् श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी मनाइँदै

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउ...बाँकी

अायाेगले दर्ता गर्‍यो बाबुरामको नयाँ शक्ति

डा. बाबुराम भट्टराईको नेतृत्वमा हालै गठन भएको नयाँ शक्ति पार्टी नेपाल निर्वाचन आयोगमा विधिवत दर्ता भएको छ । निर्वाचन आयोगले २०७३ भादौ ७ को मितिमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई पत्र लेखी नयाँ शक्ति, पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएकोे जानकारी  दिएको  हो । आयोगको दल दर्ता किताबअनु...बाँकी

म्यानमारमा शक्तिशाली भूकम्प, काठमाडौंमा पनि महसुस

म्यान्मारमा बुधबार दिउँसो शक्तिशाली भूकम्प गएको छ। दिउँसो ४ बजेर १८ मिनेटमा गएको भूकम्प अमेरिकी भू-गर्व केन्द्रको मापन अनुसार ६.८  रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौंसम्म आइपुगेको थियो। उक्त भूकम्पको प्रभाव भारतको गुहावटी, कोलकत्ता, राँची र पटनालगायतका स्थानमा महसुस गरिएको छ। १२ घन्टाको अन्तरम...बाँकी

शंखमुलमा आगलागी, एक घन्टाको प्रयासपछि नियन्त्रणमा (भिडियोसहित)

राजधानीको शंखमुलमा एक सोफा कारखानामा आगलागी हुँदा एक घाइते भएका छन्। बुधबार बिहान लागेको आगोमा मोहम्मद सवाज आलम घाइते भएका हुन् । उनको पाखुरा, अनुहारलगायत शरीरका विभिन्न भाग आगोले पोलेको छ। आगो निभाउने क्रममा उनी पोलिएका हुन् । मोहम्मद सवाज आलम सोफा कारखानाका मालिक समेत हुन्। आगो निभाउन ५ दमकल...बाँकी