दोस्रो पटक राष्ट्रको बागडोर सम्हाल्दै दाहाल
गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्ने ‘सौभाग्य’ पाएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले यसै साता नेपालको ३९औं प्रधानमन्त्रीका रुपमा दोस्रो पटक मुलुकको बागडोर सम्हाल्ने भएका छन् ।
केपी ओली नेतृत्वको सरकार अल्पमतमा परेपछि बहुमतीय प्रक्रियाबाट दाहालको काँधमा फेरि कार्यकारी प्र...बाँकी







