१ श्रावण, २०७३ |
१ साउन, बनेपा । काभ्रेपलाञ्चोकको पाँचखालमा स्थापना हुन लागेको विशेष आर्थिक क्षेत्र (सेज) को गुरुयोजना अन्तिमचरणमा पुगेको छ ।
विशेष आर्थिक क्षेत्र (सेज) को गुरुयोजनालाई अझै प्रभावकारी, बनाउन स्थानीयवासीसँग सुझाव सङ्कलन गर्दै विशेष आर्थिक क्षेत्र विकास समितिले विशेष आर्थिक क्षेत्र (सेज ) पाँचखा...बाँकी
३१ असार, २०७३ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले साउन १० गते नेपाल बन्द सहितका कडा संघर्षका कार्यक्रम घोषणा गरेको छ । सर्लाहीको सुकुम्वासी वस्तीमा सरकारले ‘दमन जारी राखेको’ भन्दै चन्द माओवादीले बन्दको घोषणा गरेको हो ।
राजधानीस्थित संवाद डबलीमा शुक्रबार माओवादीको केन्द्रीय कार्यालयद्वारा आयोजित पत्रकार ...बाँकी
३१ असार, २०७३ |
न्युजकोसेली संवाददाता
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार बन्ने चहलपहल चलिरहेका बेला कांग्रेस र माओवादीका भागका कुन–कुन मन्त्रालय पर्दछन् भन्नेतिर पनि धेरैको ध्यान खिँचिन थालेको छ । त्यसैगरी कांग्रेस तथा माओवादीका तर्फबाट को–को मन्त्रीमण्डलमा सामेल हुने र क–कसले कुन–कुन मन्त्रालय सम्हाल्ने भन्...बाँकी
३१ असार, २०७३ |
नयाँ संविधानलाई लिएर असन्तुष्टि जनाउँदै आएको आन्दोलनरत मधेसी मोर्चाले केपी अाेली नेतृत्वकाे सरकार ढलेकाेमा खुशी व्यक्त गरेकाे छ । माेर्चाले सरकारमा जान माओवादी र कांग्रेससँग केही सर्तहरू समेत अघि सारेको छ ।
मधेस आन्दोलनमा उठेका माग सम्वोधनमा बाहिर सर्त देखिएपनि भित्री सर्त फोरम लोकतान्त्रिक नेता ...बाँकी
३० असार, २०७३ |
केपी ओली नेतृत्वको सरकार अल्पमतमा परेर कामचलाउ सरकारमा बदलिएको अनि आउँदो हप्ता नयाँ सरकार बनिसक्ने पक्का भएको जनाउँदै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाली कांग्रेसले दैनिक कामकाजका सामान्य काम बाहेक कुनै पनि राष्ट्रिय महत्व राख्ने र दीर्घकालीन प्रभाव पार्ने निर्णयहरु नगर्न वर्तमान ...बाँकी
३० असार, २०७३ |
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मभूमि नेपालले विश्वलाई शान्तिको पाठ सिकाएको बताएका छन् । धर्मकीर्ति बिहार नघलका अध्यक्ष भिक्षुणी धम्मवतीको ८३औं जन्मोत्सवका अवसरमा बिहीबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा ओलीले विश्वलाई शान्तिको सन्देश दिनुका साथै विश्व बान्धुत्व, भ्रातृत्व र मानवजा...बाँकी
३० असार, २०७३ |
५ जनाको परिवार, सानो झुप्रो, त्यही पनि पानी चुहिने । न खानाको जोहो, न त आनन्दले सुत्ने ओछ्यान । रुपा विश्वकर्मा निकै समस्यामा छिन् । आफू सक्ने हुँदा त ज्यालामजदुरी गरेर ल्याएको अन्न खान पाइन्छ, नसक्दा चाहिँ भोकै ।
यस्तै पीडामा छिन् ढिमे– २, जाजरकोट, मालुमेला बस्ने रुपा विश्वकर्मा । १५ वर्षको उमेर...बाँकी
२९ असार, २०७३ |
अाफूहरूले बाध्य भएर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुपरेको नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले बताएका छन् । कांग्रेस, माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले बुधबार वर्तमान नयाँबानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनमा सरकारविरुद्ध अविश्व...बाँकी
२९ असार, २०७३ |
नेकपा (माओवादी केन्द्र) ले सरकारका विरुद्ध व्यवस्थापिका–संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएको छ । बुधबार नयाँबानेश्वरस्थित संसद् भवनमा दर्ता गराएको सो प्रस्तावको प्रस्तावकमा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र समर्थकमा नेपाली कांग्रेसका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा रहेका ...बाँकी
२९ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
वर्तमान सरकारको प्रमुख साझेदार दल नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सामूहिक राजीनामा बुझाएका छन् ।
प्रधानमन्त्री ओलीसमक्ष उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आज आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको सामूह...बाँकी