newskoseli.Com

पर्यटकका कारण पो बढ्दैछ बाल यौनशोषण !

नेपाल भ्रमणमा आउने विदेशी पर्यटकका कारण नेपालमा पनि बालबालिका यौन शोषणमा पर्ने गरेको पाइएको छ । सिविन नेपाल, शक्ति समूह र माइती नेपालद्वारा अाइतबार राजधानीमा सार्वजनिक गरिएको ‘विश्व यात्रा तथा पर्यटनमा बाल यौन तथा शोषण प्रतिवेदन’ मा यस्ताे तथ्य औँल्याइएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...बाँकी

प्रदीप गिरिले किन लिए करिश्माको सातो ?

कांग्रेस नेता प्रदीप गिरिले आइतबार सार्वजनिक कार्यक्रमको मञ्चमै सबैका सामु नयाँ शक्ति नेपालकी केन्द्रीय नेता समेत रहेकी सिनेअभिनेत्री करिश्मा मानन्धरको सातो लिइदिए । नयाँ शक्ति नेपालको पार्टी घोषणा कार्यक्रममा उद्घोषक रहेकी अभिनेत्री मानन्धरले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद प्रदीप ग...बाँकी

पत्रकारमाथि आक्रमणको महासंघद्वारा भर्त्सना

नेपाल पत्रकार महासंघको सोलुखुम्बु शाखाका सदस्य एवम् हिमाल एफएमका प्रबन्ध निर्देशक भानुभक्त निरौलामाथि स्थानीय शान्ति समिति सोलुखुम्बुका संयोजक बुद्धिकुमार राजभण्डारीले गरेको आक्रमणप्रति नेपाल पत्रकार महासङ्घले विरोध जनाएको छ । महासङ्घका महासचिव उजिर जारीले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको...बाँकी

विद्यालय व्यवस्थापन समिति चुनावमा खुकुरी हानाहान,५ जना घाइते

विद्यालय व्यवस्थापन समितिको निर्वाचनको विषयलाई लिएर भएको विवादमा खुकुरी हानाहान हुदा ५ जना घाइते भएका छन । पाटादेवल गाविसको पाटादेवल माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनावमा एकतर्फि अध्यक्ष चयन गरेको भन्दै दुइ पटक झडप भएको छ । जेठ २८ गते भएको अभिभावक भेलाले तिलक खड्कालाई अध्यक्ष वनाए पछि रु...बाँकी

यस्तो छ बाबुरामको पार्टी घोषणाको हिसाबकिताब

आइतबार राजधानीमा बाबुराम भट्टारार्इ नेतृत्वको नयाँ शक्ति नेपाल नामक पार्टीको औपचारिक घोषणा हुँदैछ । नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले पार्टी घोषणाका क्रममा हुने आम्दानी र खर्चको अनुमानित विवरण शनिबार राति न्युजकोसेलीलार्इ उपलब्ध गराएका छन् । नेता देवकोटाले दिएको विवरण अनुसार नयाँ शक्ति घोषणा...बाँकी

चन्द माओवादीद्वारा एनसेलमाथि हमला : देशभर ६ ठाउँका टावर खरानी

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले  मोरङ, धनकुटा, दाङ र सल्यानस्थित एनसेलका टावरहरूमाथि आक्रमण गरेर ध्वस्त बनाइदिएका खबरहरू प्राप्त भएका छन् । शुक्रबार राति ३ बजेतिर दाङको लक्ष्मीपुर गाविसस्थित चौघरा र लमही नगरपालिका– ४ स्थित श्रीगाउँमा रहेका एनसेलका २ वटा टावरमा आगजनी गरेको छ । त्यसैगरी ...बाँकी

कस्तो छ बाबुरामको पार्टी घोषणा गर्ने मञ्चको तयारी ?

नयाँ शक्ति नेपालको पार्टी घोषणा राष्ट्रिय भेलामा नेता–कार्यकर्ताका लागि छुट्टै मञ्च नबनाइने भएको छ । जेठ ३० गते काठमाडौंको दशरथ रंगशालामा आयोजना गरिने पार्टी घोषणा राष्ट्रिय भेलामा नयाँ शक्तिका नेता तथा कार्यकर्तालाई छुट्टै मञ्चको व्यवस्थापन नगरिने नयाँ शक्ति अन्तरिम केन्द्रीय परिषदका सचिवालय सदस्य ...बाँकी

१ लाख ७१ हजार घरधनीले अनुदान पाउने

१ लाख ७१ हजार ६ सय ७७ घरधनीलाे तत्काल अनुदान पाउने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो किस्ताको अनुदान बैंकमार्फत वितरण गर्न सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएकाले उनीहरूले साे अनुदान पाउने भएका हुन् । प्राधिकरणले मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय आयोजना क...बाँकी

राजनीतिक लडाइँ सकियो : गृहमन्त्री बस्नेत

नेकपा (माओवादी केन्द्र) का नेता एवम् गृहमन्त्री शक्तिबहादुर बस्नेतले जनताबाट चुनिएका प्रतिनिधहरूमार्फत नयाँ संविधान जारी भएपछि राजनीतिक लडाइँ सकिएको बताएका छन् । बाँके जिल्लाको कोहलपुर नगरपालिकामा कोहलपुर नगर विकास समितिले उपलब्ध गराएको भवनमा इलाका प्रशासन कार्यालयको बिहीबार उद्घाटन गर्दै बस्नेतल...बाँकी

पूर्वराजा ज्ञानेन्द्रमाथि दोरम्बाकाण्डका पीडितको उजुरी

विश्वचर्चित दोरम्बा नरसंहारमा हत्या गरिएका माओवादी नेता बाबुराम लामाकी छोरी संगिता लामालगायतका पीडित आफन्तले तत्कालीन राजा ज्ञानेन्द्र शाहसहितविरूद्ध उजुरी दिएका छन् । ‘मेरा बाबाको कन्चटमा गोली ठोक्नेलाई कानुनी काराबाही होस् भनेर उजुरीपत्र सहित आयोगको दैलो ढकढक्याएकी छु’, बिहीबार सत्य निरुपण तथा ...बाँकी