newskoseli.Com

ओलीको पराजय–यात्रा सुरु : दुवै प्रस्ताव स्थायी कमिटीमा लाने सचिवालयकाे निर्णय

सत्ताधारी नेकपाको अध्यक्ष र प्रधानमन्त्री बनेर तीन वर्षसम्म पार्टी र सत्ता दुवैतिर एकलौटी हैकम जमाउँदै आएका खड्गप्रसाद ओलीको पराजय–यात्रा औपचारिकरुपमै अघि बढेको छ । पार्टीमा विचाराधीन दुई बेग्लाबेग्लै प्रस्ताव आइतबार (२१ मंसिर) को स्थायी कमिटीको बैठकमा छलफल गर्ने निर्णय केन्द्रीय सचिवालयको शनिबारको ...बाँकी

प्रचण्डसँग पनि राष्ट्रपतिको भेटवार्ता : के पाक्दैछ खिचडी ?

बिहीबार बिहान प्रधानमन्त्री खड्ग ओलीसँग भेटघाट र छलफल गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार अपराह्न सत्ताधारी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग  भेटवार्ता गरेकी छन् । नेकपाको शीर्ष तहमा चरम विवाद चलिरहेको र प्रधानमन्त्री एवं अध्यक्ष ओलीका दुवै पद धरापमा परिरहेका बेला श्र...बाँकी

ओली पुगे राष्ट्रपतिकहाँ, लगत्तै मन्त्रिपरिषदकाे बैठक : के हुँदैछ ‘भित्री’ तयारी ?

सत्ताधारी पार्टीभित्रको झगडा उत्कर्षमा पुगेकै बेला बहुमत पक्षसँग अनुनय–विनय गरेर प्रधानमन्त्री खड्ग ओलीले लिएको तीनदिने ‘म्याद’ कै बीच राष्ट्रपति भेट्न ओली शीतलनिवास पुगे । बिहीबार बिहान ओली त्यहाँ पुगेर दुई घण्टा लामो छलफल गरेको शीतलनिवास स्रोतले पुष्टि गरेको छ । यसअघि पनि पार्टीभित्र तीव्र संकट...बाँकी

किन सल्बलाए ‘राजावादी’ ? सरकारको यसमा के छ भूमिका ?

देशमा यतिबेला गणतन्त्र बहाल छ । गणतन्त्रका लागि हिजो जिउ–ज्यानको बाजी थपेर लडेका नेत्रविक्रम चन्द ‘विप्लव’ हरु ‘प्रतिबन्धित’ छन् । गणतन्त्र स्थापनाको आन्दोलनमा सबैभन्दा बढी त्याग गरेका सुप्रशिद्ध जनकलाकार माइला लामा र जनपक्षीय लेखक–साहित्यकार अनिल शर्मा ‘विरही’ तथा उनीहरूजस्ता हजारौं–हजारलाई वर्तमान...बाँकी

के हुन्छ अब नेकपामा ? मंगलबारै सन्तुलन गुमाएका ओली बुधबारको बैठकमा के बस्थे !

प्रधानमन्त्री एवं सत्ताधारी नेकपाका अध्यक्ष खड्ग ओली पार्टीभित्र सहयोद्धा एवं सहकर्मीहरूसँग सम्पूर्णरूपले विश्वास र भरोसा गुमाएर सर्वत्र अल्पमतमा परी चरम राजनीतिक संकटको अवस्थामा पुगेका छन् । यो अवस्था आइलागेसँगै उनले सामान्य मर्यादा, शिष्टाचार र सन्तुलन समेत गुमाएका छन् । अध्यक्ष तथा प्रधानमन्त्...बाँकी

ओली–प्रचण्ड चर्काचर्की : सचिवालय बैठक बुधबार पनि बस्ने

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच चर्काचर्की परेको छ । अघिल्लो बैठकले धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्ने निर्णय गरेको भए तापनि अध्यक्ष ओली त्यहाँ जान नमानेपछि मंगलबारको बैठक पनि प्रधानमन्त्रीको सरकारी...बाँकी

नेकपा सचिवालयको बैठकले नयाँ मोड लिने : ओलीको राजनीति ‘धराप’ मा !

सत्ताधारी नेकपाको आज बस्ने केन्द्रीय सचिवालयको बैठकले नयाँ राजनीतिक मोड लिने भएको छ । यो बैठकले अध्यक्ष प्रचण्डसहित बहुमत पक्षको राजनीतिक प्रस्ताव स्थायी कमिटीमा लगेर छलफल गराई बहुमतबाट पारित गराउने बाटो अवलम्बन गर्नेछ । अर्का अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली पक्षले प्रचण्डको प्रस्ताव ‘अनधिकृत’...बाँकी

‘ओलीको दम्भ र अहंकार अझै घटेन’ : सचिवालय बैठकमै ओली–प्रचण्ड बाझाबाझ

शनिबार बसेको सत्ताधारी नेकपाको सचिवालयको बैठकमा ३८ पृष्ठको ५३ बुँदे ‘जवाफी प्रस्ताव’ वितरण गरेपछि त्यसको सारांश बताउँदै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष खड्ग ओलीले कार्यकारी अध्यक्ष प्रचण्डमाथि विभिन्न आक्षेप लगाए । अध्यक्ष प्रचण्डले २८ कात्तिकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावलाई ‘आरोपपत्र’ र ‘लाञ...बाँकी

अध्यक्ष खड्ग ओलीले सचिवालयमा प्रस्तुत गरेको ‘जवाफी प्रस्ताव’ (पूर्णपाठ)

सत्ताधारी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीले शनिबार बसेको सो पार्टीको सचिवालय बैठकमा ३८ पेजको ‘जवाफी राजनीतिक प्रस्ताव’ प्रस्तुत गरेका छन् । यसअघि २८ कात्तिकमा बसेको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीका ‘बदमासी’ हरूलाई संश्लेषण गर्दै १९ पेजको राजनीतिक प्रस्ताव प्रस्तु...बाँकी

वामदेवको ‘ढुलमुले’ चरित्र, तानातानमा बादल : २ घन्टा कुरा गर्दै के भने प्रचण्डले ?

चरम आन्तरिक विवादमा रुमल्लिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैले उपाध्यक्ष वामदेव गौतमलाई ‘विश्वास गर्न’ नसक्दा गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ को साथ खोज्न थालेका छन् । ‘पार्टी एकत...बाँकी