newskoseli.Com

विप्लवले जारी गरे जनतामा अपिल : ‘कोरोना कहर पहुँचवालाहरूकाे कमाउधन्दा’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्रोही नेपाल कम्युनिस्ट पार्टीले आम जनसमुदायका नाममा बुधबार अपिल जारी गरेको छ । कोरोना कहरको बहानामा सरकारले मच्चाइरहेको ब्रह्मलुट र सीमा अतिक्रमणलगायतका भारतीय ज्यादतिविरूद्ध आन्दोलन घोषणा गरेको नेकपाले अपिल जारी गर्दै कोरोना कहर पहुँचवालाहरूको कमाउधन्दा बनेकोम...बाँकी

दसैंको पूर्वसन्ध्यामा प्रधानमन्त्रीको सम्बोधन (भिडियो र पूर्णपाठसहित)

प्रधानमन्त्री खड्गप्रसाद ओलीले दसैंको पूर्वसन्ध्यामा शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् । १२ मिनेट लामो सम्बोधनमा प्रधानमन्त्री ओलीले दसैंलगायतका चाडपर्वको शुभकामना, सरकार उपलब्धिको संक्षिप्त चर्चा र कोरोना महामारीबाट चन्ने सन्देश प्रवाहित गरेका छन् । यस्तो छ सम्बोधनको पूर्णपाठ– आदरणीय दिद...बाँकी

ओली–प्रचण्डका बेग्लाबेग्लै दिर्नेशन : झन् गहिरियो नेकपाकाे कर्णाली र केन्द्रकाे विवाद (दुवै निर्देशनसहित)

सत्ताधारी नेकपाको कर्णाली प्रदेशमा चर्किएको विवाद मुख्यमन्त्रीविरुद्ध अघि सारिएको अविश्वासको प्रस्तावलाई खारेज गरेर प्रदेशसभासभा दलले नवनियुक्त प्रमुख सचेतकलाई अनुमोदन समेत गरिदिएपछि समाधान भएको छ । तर, आफू पराजित भएपछि अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीले प्रदर्शन गरेको अशोभनीय, असंवैधानिक तथा अराज...बाँकी

ओली–प्रचण्डको सचिवालयबीच जुहारी : भएको चाहिँ के हो ?

सत्ताधारी नेकपाको कर्णााली प्रदेश कमिटी र प्रदेश सरकारमा चर्केको विवादका सम्बन्धमा मंगलबार काठमाडौं प्रधानमन्त्री एवं अध्यक्ष खड्ग ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार–संयोजकबीच ‘प्रेसनोट–जुहारी’ चर्किएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस नो...बाँकी

राजधानीमा १७०२ सहित थप ३०९३ मा कोरोना : ७६५ को मृत्यु, १३९१२९ संक्रमित, ९६६०९ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ । यीमध्ये ७ सय ६५ जनाको मृत्यु भैसकेको छ भने ९६ हजार ६ सय ९ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र ४१ हजार ७ सय ५५ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले मंगलबारको...बाँकी

‘आफैं त महादेव उत्तानो टाङ’ : प्रचण्डलाई बाबुरामको जवाफ

सत्ताधारी नेकपाका अध्यक्षा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाबुराम भट्टराई, मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ हरुले आफूहरुसँग एकता गर्नुपर्ने भन्दै त्यसो हुन सके मुलुकले फड्को मार्ने अभिव्यक्ति दिएका छन् । अध्यक्ष प्रचण्डको सो अभिव्यक्ति समेटिएको एउटा समाचारको लिंक शेयर गर्दै जनता समाजवादी प...बाँकी

खड्ग ओली पहिलो पटक बैठकका लागि पेरिसडाँडा : मन्त्रीहरू हेरफेरबारे के–के भयो छलफल ?

तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच एकीकरण भई नेकपा गठन भएयता पहिलो पटक पार्टी कमिटीको उच्चस्तरको बैठक तत्कालीन माओवादी केन्द्रको कार्यालयमा बसेको छ । राजधानीको कोटेश्वरस्थित पेरिसडाँडामा अवस्थित कार्यालयमा आइतबार नेकपाको सचिवालय बैठक बसेको हो । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री खड्ग...बाँकी

‘बाचा पूरा गर्न सकिनँ’ : प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठसहित)

छैटौं संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओली पहिलो पटक आफूले राष्ट्र र जनतासामु गरेका बाचा पूरा गर्न नसकिएको स्वीकार गरेका छन् । टुँडिखेलस्थित सैनिक मञ्चबाट शनिबार देशवासीका नाममा सम्बोधन गर्दै ...बाँकी

वरिष्ठ नेताको खुलासा : गिरिजाबाबुलाई यसरी ‘जुरेन’ राष्ट्रपति पद

पहिलो संविधानसभाकालको सबभन्दा ठूलो राजनीतिक दल तत्कालीन नेकपा (माओवादी) का एक वरिष्ठ नेताले चरम संक्रमणकालबाट गुज्रिइरहेको त्यतिबेलाको नेपालका केही रोचक राजनीतिक घटनाक्रमहरुको खुलासा गरेका छन् । करिव अढाई सय वर्षदेखि राष्ट्रप्रमुखका रुपमा निरन्तरता पाउँदै आएको राजतन्त्र उन्मूलन भैसकेको तर नयाँ अन्तर...बाँकी

यसरी हुँदै मन्त्रिमण्डल पुनर्गठन : यी २ लाई नलगिने, यी २ लाई चाहिँ नहटाइने

प्रधानमन्त्री खड्ग ओलीले अन्ततः मन्त्रिपरिषद् हेरफेरसम्बन्धी आफ्नो ‘बटमलाइन’ अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुनाएका छन् । उच्च स्रोतले जनाएअनुसार दुई जनालाई कुनै हालतमा मन्त्रिपरिषदमा नलैजाने र अर्का दुई जनालाई कुनै हालतमा साविक मन्त्रिमण्डलबाट नहटाउने ओलीको सोच छ । प्रधानमन्त्रीले अब...बाँकी