newskoseli.Com

४३६४ पुगे संक्रमित : बुधबार थपिए २७९, डिस्चार्ज भए ६७४ (भिडियोसहित)

नेपालमा कोरोनाभाइरस (कोभिड– १९) का संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । पछिल्लो २४ घन्टामा २७९ संक्रमित थपिएसँगै यो संख्या पुगेको हो । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये हालसम्म ६७४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमध्ये ५९५ पुरुष र ७९ महिला रहेको स्वास्थ्य तथा जनसंख्या म...बाँकी

संविधान संशाेधन विधेयकमाथि सैद्धान्तिक छलफल : कांग्रेस, जसपासहित संसदका सबै दलको समर्थन

नेपालको नयाँ राजनीतिक एवं प्रशासनिक नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएअनुरूप संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तनसम्बन्धी संविधान संशोधन विधेयकमाथि संघीय प्रतिनिधिसभामा मंगलबार भएको सैद्धान्तिक छलफलमा भाग लिने नेपाली कांग्रेस, जसपालगायत संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सांसदले...बाँकी

लकडाउनबीच अर्को ठूलो काण्ड : तिलोत्तमामा ५ जनाको सामूहिक हत्या

तिलोत्तमा नगरपालिका– १०, मैनहवा गाउँ, रूपन्देहीमा सोमबार राति ५ जनाको सामूहिक हत्या भएको छ । हत्याको आशंकामा एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खड्कबहादुर खत्रीले जानकारी दिएका छन् । गंगादेवी पशु फार्ममा काम गर्ने मजदुरहरू ४० वर्षीय माधव मुसहर, ३७ वर्षीया जानकी मुसहर, १८...बाँकी

ओली कुशासनको भद्दा प्रमाण : जागिर खोसिएपछि युवकले गरे आत्मदाह

कम्युनिस्ट नाम र शब्दको दुरुपयोग गर्दै खड्ग ओलीले चलाइरहेको निरंकुशतापूर्ण संसदीय फासीवादको पराकाष्ठा नाघेको छ । देशमा बेथिति, अन्याय, अत्याचार, भ्रष्टाचार र सरकारी गैरजिम्मेवारी अर्थात् समग्रतामा कुशासन यो हदसम्म बढिसकेको छ, जहाँ २७ वर्षीय युवक आफ्नै जिउमा आगो लगाई डढेर मर्न विवश भएका छन् । कथित...बाँकी

एमसीसीबारे झलनाथ खनाल कार्यदलका के–के छन् सुझाव ? (भिडियो र पूर्णपाठसहित)

अमेरिकी सैन्य रणनीति ‘इन्डो–प्यासिफिक मिलिटरी स्ट्राटेजी (आईपीएस)’ को अभिन्न अंगका रूपमा नेपालसहितका तेस्रो विश्वका मुलुकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का नाममा लादिएको हस्तक्षेपकारी, अपमानजनक र राष्ट्रिय स्वाधीनताविरोधी परियोजनालाई नेपालको संसदबाट अनुमोदन गरी लागू गर्न यतिबेला सरकार मरिमे...बाँकी

३७६२ पुगे संक्रमित : सोमबार थपिए ३१४, डिस्चार्ज भए ४८८, कूल मृतक १४ (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका कूल संक्रमितको संख्या ३७६२ पुगेको छ । पछिल्लो २४ घन्टामा ३१४ जना नयाँ संक्रमित थपिएसँगै यो संख्या पुगेको हो । पछिल्ला संक्रमितमध्ये २९४ पुरुष र २० महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट सोमबारको नियमित मेडिया ब्रिफिङका क्रममा डा. जागेश्वर गौतमले दिएकाे ...बाँकी

कोरोनाबाट मर्नेकाे यसरी गर्नुपर्छ शव व्यवस्थापन (संशोधित कार्यविधिको पूर्णपाठ)

कोरोनाभाइरस (कोभिड– १९) ले मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न ल्याइएको कार्यविधिलाई सरकारले मंगलबार संशोधन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शव व्यवस्थापनसम्बन्धी संशोधित कार्यविधि बुधबार सार्वजनिक गरेको हो । कार्यविधिअनुसार कोरोनाबाट मृत्यु भएका व्यक्तिको अन्तिम संस्कार अन्य मृत...बाँकी

बाँकेमा बस दुर्घटना : १२ को मृत्यु, थप ४ को अवस्था गम्भीर, २१ जना उपचाररत

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका– २, ठुरिया जंगलमा यात्रुबस दुर्घटना भएको छ । दुर्घटनामा १२ जनाको मृत्यु भैसकेको छ भने अरू ४ जनाको अवस्था गम्भीर छ । दुर्घटनाका २१ जना घाइतेको भेरी अञ्चल अस्पतालमा उपचार भैरहेको छ । भारतको रूपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकाहरुलाई ल...बाँकी

लकडाउन लम्ब्याइयो जेठ ३२ सम्म : हवाई उडान र सीमानाका असार १६ सम्म बन्द, अलपत्र परेकालाई ल्याएर होटलमा राखिने

सरकारले जेठ ३२ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रपिरिषदको बैठकले जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । बैठकले अन्तर्राष्ट्रिय सीमानाका र विमानस्थल असार १६ सम्म बन्द नै राख्ने समेत निर्णय गरेको छ । अबको लकडाउनको शै...बाँकी

नेकपाको सचिवालय बैठक : ‘एमसीसी निर्णय गर्ने जिम्मा संसदको’

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठक सम्पन्न भएको छ । बैठकले एमसीसी अनुमोदन गर्ने वा नगर्नेबारे निर्णय लिने जिम्मा संसदकै भएको निष्कर्ष निकाले छ । यो निर्णयसँगै नेकपा घुमाउरो पारमा एमसीसीलाई निर्णयार्थ संसदमा प्रस्तुत गर्ने निर्णयमा पुगेको छ । शनिबार बिहान प्रधानम...बाँकी