newskoseli.Com

ओली–प्रचण्ड–माधव वार्ता पनि असफल : नेकपा विभाजनको खतरा यथावत

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष नेतृत्वत्रयबीच छलफल पनि विनानिष्कर्ष टुंगिएको छ । सो पार्टीमा उत्कर्ष हासिल गरेको आन्तरिक विवादको समाधान खोज्न अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीचको बिहीबारको छलफल समेत असफल भएप...बाँकी

मिलेन ओली–प्रचण्ड विवाद : समाधान खोज्ने प्रयासमा दोस्रो पुस्ता

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री खड्ग ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आपसी विवाद समाधान गर्न नसकेपछि दोस्रो पुस्ताका नेताले समाधानको पहल सुरु गरेका छन् । एक सातादेखि लगातार चलेको अध्यक्षद्वय र दुवै पक्षका केही शीर्ष नेताबीचको वार्ताले समाधान न...बाँकी

अकस्मात राष्ट्रपति–प्रधानमन्त्री र प्रधानमन्त्री–मन्त्रीहरुबीच छलफल : के–के भए कुराकानी ?

सत्ताधारी नेकपाको शीर्ष नेतृत्वतहमा निकै चर्को विवाद चलिरहेको, जारी स्थायी कमिटीको बैठकमा बोल्ने सबैजसो नेताहरूले खड्ग ओलीलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन दबाव दिइरहेको र दुई अध्यक्षबीच सघन छलफल गरी सहमतिको मार्ग पहिल्याउन भन्दै दुई दिनका लागि स्थायी कमिटी बैठक स्थगन गरिए...बाँकी

दुवै पद नछाड्न ओलीको अडान : नयाँ रणनीतिमा दाहाल–नेपाल

शीर्ष नेताहरूको कटुतासँगै नेकपाका कार्यकर्तामाझ एउटा चिन्ता गढेको छ– कतै एकता भत्किने त होइन ? नेकपा फेरि फुट्ने त होइन ? मेलमिलापको अपेक्षासहित दुई अध्यक्ष एक–एक विश्वासपात्रसहित शुक्रबार तीन घन्टा बसे । बसाइ जति लम्बिँदै गयो, शुभेच्छुकको आशा बढ्दै गयो । तर, छुटुन्जेलमा मन त माझियो, कुरा भने बाझिएर...बाँकी

१५,२५९ पुगे संक्रमित : शुक्रबार थपिए ७४०, कूल डिस्चार्ज ६,१४३, मृतक ३२ (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १५,२५९ पुगेको छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको संख्या ६,१४३ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । यतिबेला देशभर ३५,४३२ जना क्वारेन्टाइनमा छन् भने ९,०८४ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन...बाँकी

‘साहुजीलाई घाटा भो, हाम्रो चुलो बन्द भो, कुनचाहिँ ठूलाे हाे ?’

कोरोना महामारीको बहाना बनाएर ‘ठूला’ सञ्चारगृहहरुले श्रमजीवी पत्रकारहरुर्ला धमाधम अवकास दिन थालेको, अवकास नपाएकाहरुलाई समेत महिनौदेखिको पारिश्रमिक नदिएको र कतिपय सञ्चार माध्यम अकस्मात बन्दको घोषणा गरिएको विरोधमा शुक्रबार राजधानीमा पत्रकार र पत्रकार सम्बद्ध संघ–संगठनहरुले विरोध प्रदर्शन गरे । दिउँस...बाँकी

दुवै पदबाट राजीनामा दिन ओलीमाथि दबाव : स्थायी कमिटीमा क–कसले के–के भने ?

अघिल्लो बुधबारदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा मंगलबार बोल्ने सबै नेताहरुले खड्ग ओलीलाई प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट राजीनामा दिन दबाव दिएका छन् । ओलीको कार्यशैली र असन्तुलित एवं अशोभनीय पछिल्ला अभिव्यक्तिलाई लिएर ने...बाँकी

एमाले दर्ताका लागि आयोगमा निवेदन : माओवादी केन्द्र र चुनावचिह्न पहिल्यैदेखि कायमै

साढे दुई वर्षअघि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेकपा (नेकपा) गठन भैसकेको छ । सत्ताधारी नेकपा (नेकपा) दर्ताका लागि निर्वाचन आयोगमा प्रक्रिया अघि बढेसँगै पूर्वपार्टी दुवै स्वतः अस्तित्वविहीन भइसक्नु पर्ने हो । तर, धरैलाई अचम्म लाग्न सक्छ– अहिले पनि नेकपा (एमाले) र...बाँकी

नेकपा स्थायी कमिटी : एजेन्डा पुनर्लेखन र अध्यक्षद्वयको सम्बोधन, अर्को बैठक १२ गते (परिमार्जित एजेन्डासहित)

सत्ताधारी नेकपाको बुधबार बसेको स्थायी कमिटीको बैठक सुरुदेखि नै तिक्ततापूर्ण रह्यो । बैठकको सुरुआतलगत्तै महासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको एजेन्डाप्रति सदस्यहरुले आपत्ति जनाएपछि बैठकले नै एजेन्डाहरुको पुनर्लेखन गर्‍यो । एजेन्डाहरुको पुनर्लेखनपछि अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली तथा अर्...बाँकी

यी हुन् नयाँ नक्साको पक्षमा भोट नहाल्ने (गयल) सांसदहरू (नामावलीसहित)

प्रतिनिधिसभाको बैठकले शनिबार दुईतिहाईभन्दा बढी मतद्वारा नेपालको संविधानको दोस्रो संशोधन विधेयक, २०७७ पारित गर्ने क्रममा केही सांसद गयल भए भने केही उपस्थित भएर मतदान गर्न नपाउने अवस्थामा रहे । प्रतिनिधिसभा नियमावलीअनुसार मतविभाजनबाट संशोधन विधेयक पास गराउने क्रममा २७५ सदस्यीय प्रतिनिधिसभामा २५८ सा...बाँकी