newskoseli.Com

चाडपर्व सडक सुरक्षा : ‘र्‍याकर’, स्वयंसेवकदेखि ‘ओभरटेक’ निषेधसम्म

चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले सार्वजनिक तथा निजी सवारी साधनलाई चार पटकसम्म जाँच गर्ने भएको छ । चाडपर्वका बेला घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले निजी तथा सार्वजनिक सवारी साधन बिहान, दिउँसो, साँझ र राति गरी चार पटकसम्म विशेष जाँचको व्यवस्था गर्न लागेको...बाँकी

‘सी विचारधारा’ : ‘सत्तारुढ दललाई त फाइदा होला, मुलुकले चाहिँ हार्छ’

छिमेकी चीनले विश्वभर आफ्नो प्रभाव बढाउँदैछ । यही बेला चिनियाँ कम्युनिस्ट पार्टी (चिकपा) सँग सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले लिएको ‘प्रशिक्षण’ लाई कूटनीतिज्ञहरुले ‘अर्थपूर्ण’ र ‘असंलग्नताको अन्त्य’ भनेका छन् । नेपाल उदाउँदा दुई आर्थिक शक्तिका बीच रहेकाले कूटनीतिक संवेदनशीलतामा ख्याल ग...बाँकी

‘म उठे फेरि हार्छु, रवीन्द्र अधिकारीको स्थानमा स्थानीयकै हक’ : वामदेव गौतम (स्ट्याटससहित)

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रस्तावित केन्द्रीय उपाध्यक्ष एवं सचिवालय सदस्य वामदेव गौतमले मंसिर १४ मा हुने उपचुनावमा दिवंगत नेता रवीन्द्र अधिकारीको स्थान (कास्की– २) बाट आफू नउठ्ने प्रष्ट्याएका छन् । शनिबार राजधानीमा बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकमा आफूले कास्की– १ मा र...बाँकी

संविधान दिवस : टुँडिखेलमा प्रधानमन्त्रीकाे भाषण (सम्बाेधनकाे पूर्णपाठ र तस्बिरहरूसहित)

जनताका आफ्नै प्रतिनिधिहरुद्वारा लेखिएको मूल कानुन– संविधान जारी गरी भएको ऐतिहासिक दिनको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबैप्रति शुभकामना व्यक्त गरेका छन् । पाँचौं संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा शुक्रबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली...बाँकी

‘परिवर्तन उल्टाउने दिवासपना नदेख’ : शुभकामनासँगै प्रचण्डको चेतावनी

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ विचारको विकास गरी नेपाली मौलिकताअनुरुपको समाजवाद स्थापना गर्नु नै अबको राजनीतिक अभिभारा भएको उल्लेख गरेका छन् । अब यसरी अगाडि बढ्नुपर्ने अवस्थामा कसै–कसैले हालसम्मका परिवर्तन नै उल्टने र उल्टाउनुपर्ने चर्चा चलाइरहे...बाँकी

यस्ताे बन्दैछ नयाँ प्रधानमन्त्री निवास : आधुनिक प्रविधिसँगै मौलिक संस्कृति झल्काइने, ४० करोड खर्च हुने

मुलुकको कार्यकारी प्रमुख बस्ने प्रधानमन्त्री निवासको समेत नयाँ निर्माण हुने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासका केही भवन भत्काएर मौलिक संस्कृति र परम्परा समेत झल्कने गरी आधुनिक प्रविधिसहितको निवास निर्माण हुने भएको छ । सहरी विकास तथा भवन निर्माण विभागका अनुसार हालको प्रधानमन्त्री निवास ...बाँकी

संसदका दुवै सदनमा सम्बोधन गर्दै प्रधानमन्त्री, के–के छन् मुख्य विषय ?

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार (आज) प्रतिनिधिसभा तथा राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । अचानक संघीय संसदका दुवै सदनलाई प्रधानमन्त्रीले सम्बोधन गर्दै के सन्देश प्रवाहित गर्न चाहेका हुन् ? सर्वत्र जिज्ञासा छाएको छ । दिउँसो साढे २ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । त्यसपछि राष्ट्र...बाँकी

बिरामी बोकेको गाडी भीरबाट खस्यो अरूण नदीमा, ६ जना बेपत्ता (नामावलीसहित)

संखुवासभास्थित अक्करको भीरबाट बिरामी बोकेको गाडी अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । खाँदबारीबाट बिरामी लिएर धरानतर्फ लागेको बलेरो गाडी मंगलबार राति साढे १० बजे भीरबाट अरूण नदीमा खसेको प्रहरीले जनाएको छ । गाडीमा रहेका सबै ६ जना बेपत्ता छन् । धर्मदेवी नगरपालिकामा पर्ने अक्करको भीरबाट मंगलबार...बाँकी

पोस्टबहादुर बोगटीलाई सम्झँदै भावुक भए प्रचण्ड : प्रतिक्रियावादको प्रतिकार गर्न गरे आह्वान (भिडियोसहित)

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भावुकतापूर्वक पार्टीका दिवङ्गत नेता पोस्टबहादुर बोगटीकाे व्यक्तित्व, याेगदान र भूमिकाकाे स्मरण गरेका छन् । पार्टीका दिवङ्गत नेता पोस्टबहादुर बोगटीको पाँचौं स्मृति दिवसका अवसरमा नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा सो...बाँकी

ज्ञानेन्द्र शाहीको हर्कत : पर्यटनमन्त्री भट्टराईमाथि दिनदहाडै दुर्व्यवहार ! (भिडियोसहित)

केही महिनायता विभिन्न उटपट्याङ गर्दै निरन्तर चर्चामा आउने प्रयास गरिरहेका ज्ञानेन्द्र शाही नामका उद्दण्ड युवकले पर्यटनमन्त्री योगेश भट्टराईमाथि आपत्तिजनक दुर्व्यवहार गरेका छन् । शनिबार साँझ ६ बजे नेपालगञ्जस्थित विनानस्थलमा बुद्ध एयरको जहाज चढ्ने क्रममा ज्ञानेन्द्र शाही र उनको समूहका उद्दण्ड युवकह...बाँकी