१ आश्विन, २०७५ |
न्युजकोसेली संवाददाता
नयाँ संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित नेकपाका नेता वामदेव गौतम बाँके– ३ बाट निर्वाचित भएका नन्दलाल रोकायालाई हटाएर उपचुनाव गराई सांसद बन्ने चर्चा चलिरहेका बेला एक वरिष्ठ माओवादी बुद्धिजीवीले यदि त्यसो भए त्यहाँ आफूले उम्मेवारी दिएर वामदेवलाई चुनौती दिने चेतावनी दि...बाँकी
३० भाद्र, २०७५ |
काठमाडौं, ३० भदौ ।
शनिबार राजधानीमा तत्कालीन नेकपा (माओवादी) का एक वरिष्ठ नेता पोस्टबहादुर बोगटी ‘दिवाकर’ को चौथो स्मृति दिवस मनाइयो ।
पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को धुम्बाराहीस्थित मुख्यालयमा आयोजना गरेको कार्यक्रममा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्...बाँकी
२९ भाद्र, २०७५ |
न्युजकोसेली संवाददाता
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले शुक्रबार संसददलाई सम्बोधन गर्दै कञ्चनपुर हत्याकाण्ड, देशमा शान्ति–सुरक्षाको अवस्था र विभिन्न समसामयिक विषयमा सांसदहरुले विभिन्न समयमा राखेका विभिन्नखाले जिज्ञासाहरूको जवाफ दिएका छन् ।
उनले निर्मला पन्तको बलत्कारपछि हत्याको घटना सम्बन्धमा, ढोरपाटन नगरपालिका १ को...बाँकी
२५ भाद्र, २०७५ |
काठमाडौं, २५ भदौ ।
नवनियुक्त प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रले २८औं प्रधानन्यायाधीशका रुपमा पदबहाली गरेका छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सर्वोच्च अदालतमा आएर उनले पदबहाली गरेका हुन् ।
पदबहालीका क्रममा नवनियुक्त प्रधा...बाँकी
२५ भाद्र, २०७५ |
न्युजकोसेली संवाददाता
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रशासकहरुले आफूलाई शासकका रुपमा प्रस्तुत नगरी जनताको सेवकका रुपमा प्रस्तुत गर्नुपर्ने बताएका छन् ।
नेपाल प्रशासन सेवाका पदाधिकारीहरुका लागि कानुन र न्यायसम्बन्धी तीन महिने सेवाकालीन तालिम कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै गृहमन्त्री थापाले राष्ट्रको समृद्धि र ...बाँकी
२४ भाद्र, २०७५ |
काठमाडौं, २४ भदौ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र भारतबीच विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयन गराउन र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफ्नो भ्रमण सफल भएको बताएका छन् ।
चारदिने भारत भ्रमणबाट आइतबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम...बाँकी
२३ भाद्र, २०७५ |
न्युजकोसेली संवाददाता
भारतले फेरि नेपालको सीमा मिचेको र नेपाल सरकारले त्यसलाई घुमाउरो तरिकाले ‘स्वीकार’ गरेको र ‘वैधानिकता’ दिएको भनी हालै सञ्चार माध्यमहरुमा आएका खबरहरुप्रति नेकपा (क्रान्तिकारी माओवादी) ले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आपत्ति प्रकट गरेको छ ।
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ...बाँकी
२२ भाद्र, २०७५ |
पोखरा, २२ भदौ ।
६ वटा प्रदेशका मुख्यमन्त्रीको प्रथम भेला ८ बुँदे घोषणापत्र जारी गर्दै शुक्रबार पोखरामा सम्पन्न भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको संयोजनमा भएको भेला अन्तरप्रदेश समन्वय परिषदको आसन्न बैठकलाई लक्षित गरी साझा कार्यसूची तय गर्न आयोजना गरिएको थियो । भेलामा शिक्षा, स्वा...बाँकी
२२ भाद्र, २०७५ |
काठमाडौं, २२ भदौ ।
१५औं निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले एक्कार्इसौं शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवकमा आह्वान गरेका छन् ।
‘नतिजामुखी प्रशासन : समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइएकोे ‘निजामती सेवा दिव...बाँकी
२१ भाद्र, २०७५ |
विष्णु आले ‘विकिरण’
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले आफ्नो पार्टी तथा नेपाली जनताका लागि ‘संसदीय समाजवाद’ अस्वीकार्य रहेको बताएका छन् ।
‘हिजो कांग्रेसले संसदीय समाजवादको वकालत गर्दै राजाकहाँ सत्ता बुझायो, देउवाले ज्ञानेन्द्रलाई सत्ता बुझाएपछि संसदवादीहरु बाध्य भएर हामीसँग एकता गर्न आए र म...बाँकी