newskoseli.Com

केन्यामा १ सय ४० मेगावाट जियोथर्मल विद्युत उत्पादनको तयारी

विद्युत उत्पादन गर्ने एउटा सरकारी व्यापारिक प्रतिष्ठानले केन्यामा एउटा अर्को १ सय ४० मेगावाट जियोथर्मल विद्युत उत्पादन परियोजनाको खाका तयार पारेको छ । यसवर्षको अन्त्य सम्ममा उक्त परियोजना शुरुवात गरिसक्ने जनाइएको छ । पृथ्वीको सतह तातेपछि त्यसबाट उत्पन्न हुने तापक्रमलाई समेटेर एकत्रित गरी विद्यु...बाँकी

अफ्गानिस्तानमा भएको आक्रमणमा ५ सैनिकको मृत्यु

पछिल्लो २४ घण्टामा अफ्गानिस्तानमा  ५ सैनिक मारिएको रक्षा मन्त्रालयले बुधवार जनाएको छ । तालिवानी लडाकु समुह र सरकार विरोधी लडाकुहरुले उनीहरुको हत्या गरेको सुरक्षा अधिकारीले बताएका छन् । सेनाले २ पक्षीय भिडन्तका क्रममा विद्रोहीतर्फका २० जना पनि मारिएका छन् भने ४७ जना घाइते भएका छन् । सेनाले विद्र...बाँकी

अमेरिकाद्वारा क्युवामा ५० वर्षपछि राजदूत नियुक्त

अमेरिकी राष्ट्रपति बाराक ओवामाले मङ्गलबार ५० वर्षपछि पहिलो पटक क्युवाका लागि राजदूत नियुक्त गरेकि छिन् । राष्ट्रपति ओवामाले जेफ्री डेलौरेन्ट्सलाई क्युवाका लागि राजदूत नियुक्त गरेकोमा आफुलाई गौरव लागेको विज्ञप्तिमार्फत् जनाएका छिन् । जेफ्रिले क्युवामा पुगेर निकै महत्वपूर्ण नेतृत्वदायी भूमिका खेल...बाँकी

अमेरिकाद्वारा क्युवामा ५० वर्षपछि राजदूत नियुक्त

अमेरिकी राष्ट्रपति बाराक ओवामाले मङ्गलबार ५० वर्षपछि पहिलो पटक क्युवाका लागि राजदूत नियुक्त गएका छन् । राष्ट्रपति ओवामाले जेफ्री डेलौरेन्ट्सलाई क्युवाका लागि राजदूत नियुक्त गरेकोमा आफूलाई गौरव लागेको विज्ञप्तिमार्फत् जनाएका  छन् । जेफ्रिले क्युवामा पुगेर निकै महत्वपूर्ण नेतृत्वदायी भूमिका खेल्न...बाँकी

अमेरिकाको बाल्टीमोरमा गोली प्रहार, ८ व्यक्ति घाइते

अमेरिकाको बाल्टीमोरमा शनिबार भएको गोली प्रहारमा ८ व्यक्ति घाइते भएका छन् । सो गोली प्रहारबाट एकै परिवारको बाबु र उनकी ३ वर्षे छोरीसहित ८ जना घाइते भएका थिए । पीडितलाई उपचारका लागि तत्काल अस्पताल लगिएको र घाइते खतरामुक्त अवस्थामा रहेको प्रहरीले जनाएको छ । गोली प्रहारको घटनापछि गोली प्रहार गर्ने ...बाँकी

इजरायली प्रधानमन्त्रीले क्लिटन र ट्रम्पसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने

अमेरिकाको राष्ट्रपति पदको लागि चुनावी दौरानमा रहेका हिलारी क्लिटन र डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आइतबार छु्ट्टाछुट्टै भेटवार्ता गर्न लागेका छन् । सोमबार राति हुन गइरेहको पहिलो राष्ट्रपतिय वादविवादभन्दा आगाडि आइतबार नै सो भेटवार्ता हुने अनुमान गरिएको छ । प्रधानमन्...बाँकी

बेलायती प्रतिपक्ष नेतामा कर्विन पुर्ननिर्वाचित

प्रसिद्ध समाजवादी नेत्रि जेरमी कर्विन बेलायतको प्रतिपक्षी दल ल्यावर पार्टीको विभाजित समूहको चुनौतीलाई सामना गर्दै पुर्न उक्त दलको नेता निर्वाचित भएकि छिन् । कर्विनले ल्यावर पार्टी करिब ५ लाख सदस्यबाट ६२ प्रतिशत मत प्राप्त गरेकि थिइन् । उनका प्रतिस्पर्धी ल्यावर पार्टीका अर्का नेता ओयन स्मिथले ३८...बाँकी

इन्डोनेसियामा २७ शव भेटियो, २२ जना अझै बेपत्ता

इन्डोनेसियाको पश्चिमी क्षेत्रमा गत बुधवार बिहान आएको बाढी पहिरोमा परी हराईरहेका मध्ये अहिलेसम्म २७ जनाको शव भेटिएको छ । उद्धारकर्ताहरुले शुक्रबार दिएको जानकारी अनुसार सो बाढीपहिरोमा अझै २२ जना बेपत्ता रहेका छन् । हराएकाहरुको खोजीकार्य र पिडितहरुलाई सहयोग गर्न एउटा हेलिकोप्टर खटाइएको बताइएको छ । रा...बाँकी

इजिप्टमा आप्रवासी शरणार्थी चढेको डुङ्गा दुर्घटना, १ सय ८ को मृत्यु

इजिप्टको सामुद्रिक इलाकामा आप्रवासी शरणार्थी चढेको डुङ्गा बुधबार दुर्घटना हुँदा हराएका थप ५३ जनाको मृत शरीरलाई शुक्रबार समुद्रबाट निकालेपछि मृतक सङ्ख्या १ सय ८ पुगेको हो । यसअघि उक्त दुर्घटनामा ५५ जनाको मृत्यु भएको जनाइएको थियो । डुङ्गा दुर्घटनाबाट बाँचेका आप्रवासी शरणार्थीले बताएअनुसार डुङ्गामा कम...बाँकी

भारतीय सेनाको कारबाहीमा केपिएलटीका ६ लडाकूको मृत्यु

असोज भारतीय सेना र कर्बी पिपल्स लिबरेसन टाइगर्स (केपिएलटी) समूहबीच शुक्रबार उत्तरपूर्वी आसाममा भएको झडपमा ६ जना विद्रोही लडाकूको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् । कर्बी आङलोङ जिल्लामा शुक्रबार बिहानै भएको दोहोरो गोली हानाहानमा उनीहरुको मृत्यु भएको हो । केपिएलटी समूहका लडाकूले गस्तीमा रहेको...बाँकी