किन छाडिए राष्ट्रपति कार्यालयमा ९ वटा कुकुर ?
दक्षिण कोरियाकी अपदस्थ राष्ट्रपति पार्क गेउन हेले राष्ट्रपति कार्यालय “ब्लु हाउस” मा आफ्ना ९ ओटा कुकुर छाडेकी छन् ।
आइतबार राष्ट्रपति कार्यालय छाडेर आफ्नै निजी निवासमा सरेकी पार्कले ४ वर्ष अगाडि आफ्ना साथीले उपहारस्वरुप दिएका कुकुर राष्ट्रपति कार्यालयमै छाडेकी हुन् ।
स्थानीय एक समाचारपत्रले ...बाँकी








