पाँच वर्ष नपुग्दै मृत्यु भएकामध्ये झन्डै एकचौथाई बालबालिकाको मृत्यु वातावरणीय प्रदूषणका कारण हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले जनाएको छ ।
सङ्गठनले सोमबार सार्वजनिक गरेका पछिल्ला दुई वटा ताजा प्रतिवेदनका अनुसार गत एक वर्षमा ५ वर्ष मुनिका १७ लाख बालबालिकाको मृत्युको कारण वातावरणीय प...बाँकी
इराकको मोसुल सहरको पश्चिमी भाग जिहादी समूहबाट पुनः नियन्त्रणमा लिने क्रममा सोमबार इराकी सुरक्षा बल सरकारी भवनतर्फ बढेका छन् । इराकको मोसुल सहरको पश्चिमी भाग पुनः नियन्त्रणमा लिने कारबाही सुरु भएको दोस्रो दिन सुरक्षाबल सरकारी भवनतर्फ बढेका अधिकारीले जानकारी दिए ।
मोसुल सहरको पश्चिमी भाग नियन्त्रण ...बाँकी
अफगानिस्तानको सीमा क्षेत्रमा अवस्थित रहेका पाकिस्तानी सीमा चौकीमा गएराति भएका आतङ्ककारी आक्रमणमा परी ५ पाकिस्तानी सैनिक र अन्य १० आतङ्ककारी मृत्यु भएको छ ।पाकिस्तानी सैनिक स्रोतले सोमबार उक्त जानकारी दिएको छ । पाकिस्तानको मोहमद क्षेत्रको आदिवासी जिल्लामा सो आक्रमण भएको जनाएको छ । पाकिस्तान र अफगान...बाँकी
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रसियाली राष्ट्रपति भ्लादिर पुटिनले यस हप्ता भेटवार्ता गर्ने आइतबार बताए ।सिरियामाथि इरानको प्रभावलाई कम गर्न दबाब दिनका लागि उनले सो भेटवार्ता गर्न लागेका हुन ।इजरायलले सिरियामा गृहयुद्धको विषयमा गहिरो चिन्ता व्यक्त गर्दै आएको र छिमेकी राष्ट्र सिरियामा ...बाँकी
सोमालियाको दक्षिणी क्षेत्रमा लामो खडेरीपछि हैजाको प्रकोपका कारण विगत २ दिनमा ११० जनाको मृत्यु भएको र कैयौँ गम्भीर बिरामी परेका केन्याका प्रधानमन्त्री हसन अलि खाइरेले शनिबार बताए। प्रधानमन्त्री खैरेका अनुसार मुलुकको क्षेत्रमा खडेरीपछि ठूलो सङ्ख्यामा हैजा र अन्य रोगका असर देखिएको जनाउँदै सरकारले यस्...बाँकी
९ जना प्राविधिक कर्मचारी सवार रहेका एक सानो हेलिकोप्टर जापानको केन्द्रीय प्रान्त नागानोमा आइतबार अपराह्न दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा परी तीन व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनाग्रस्त क्षेत्रमा पाँच व्यक्ति फेला परेकोमा तीन जनाको भने मृत्यु भएको पुष्टि भएको छ । अन्य दुई...बाँकी
रमाल्लाहको वेस्ट बैंक सिटीका आइतबार राति इजरायली सैनिकसँग भएको दोहोरो गोली हानाहानमा परी एक प्यालेटाइनीको मृत्यु भएको इजरायली सैनिक स्रोतले जानकारी दिएको छ । नाम नखुलाइएको एक प्यालेस्टानी व्यक्तिलाई गिरफ्तार गर्न उनको घरमा पुगेका इजरायली सैनिकलाई ती व्यक्तिले गोली प्रहार गरेको र इजरायली सै...बाँकी
उत्तर कोरियाले फेरी एकपटक चार वटा प्रतिबन्धित शक्तिशाली क्षेप्याश्त्र (ब्यालेस्टिक मिसाइल) परीक्षण प्रहार गरेको दक्षिण कोरियाली अधिकारीहरुले बताए। उक्त चार वटै मिसाइल करिब १ हजार किलोमिटरको दूरीसम्म आकाशमा उडी समुद्रमा झरेका थिए । चार मध्ये तीनवटा मिसाइलहरु जापानी सागरमा अवस्थित, जापानले...बाँकी
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामालाई लगाएका आरोप पूरै गलत भएको ओबामाका प्रवक्ताले बताएका छन् ।
पूर्वराष्ट्रपति ओबामाको प्रशासनले राष्ट्रपतीय चुनावको अभियानअघि न्युयोर्कमा रहेको ट्रम्प टावरको फोन ट्याप गरेको भन्ने आरोपको प्रवक्ता केविन लुइसले खण्डन गरेका हुन् ।
तत्...बाँकी
इटालीको दक्षिण क्षेत्रमा अवस्थित एउटा ‘अनाधिकारिक’ आप्रवासी शिविरमा शुक्रबार दुई आप्रवासी कृषि मजदुरको आगोमा जलेर मृत्यु भएको इटालीको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ । स्थानीय प्रशासनले शिविर खाली गर्न भनेको दुई दिनपछि मालीबाट इटाली पुगेका दुई ३० वर्षीय शरणार्थीकोे राति १ बजे शिविरको एउटा भाग...बाँकी