आत्मघाती बम हमलामा मर्नेको संख्या २८ पुग्यो
इराकको बग्दादमा भएको आत्मघाती बम हमलामा परी मर्नेको संख्या २८ पुगेको छ ।
शनिबार विहानै अती व्यस्त बजारमा भएको आत्मघाती हमलाका कारण घटनास्थलमै १९ जनाको मृत्यु भएको थियो भने ४५ जना घाइते भएका थिए ।
घटनाका बारेमा अहिले सम्म कुनै समुहले जिम्मेबारी नलिएपनि इश्लामिक स्टेट (आईएस)ले यसअघि पनि व्यस्...बाँकी








