newskoseli.Com

सडक दुर्घटना २० मृत्यु

इराकको दक्षिणी भागमा पर्ने फासर प्रान्तमा मङ्गलबार भएको सडक दुर्घटनामा २० व्यक्तिको मृत्यु भएको छ । इरानको मध्य सहर याज्ददेखि कारबालातर्फ तीर्थयात्रीहरु बोकेर गईरहेको १  बस दुर्घटनामा पर्दा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० जना घाइते भएका अर्ध सरकारी समाचार समिति मेहरले जानकारी दिएको छ । ...बाँकी

ट्रम्पको पक्षमा सुधारात्मक परिणाम, अझै क्लिन्टन अगाडि

संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका सशक्त दाबेदार डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनबीच शनिबार हुने निर्वाचनमा आ–आफ्ना चुनावी मुद्दा थप प्रभावकारी पार्दै अघि बढ्ने सार्थक प्रयास जारी नै छ । यसै सिलसिलामा २ प्रतिस्पर्धी र उनीहरुका शुभेच्छुकले निर्वाचनको अन्तिम तयारीस्वरुप चुनावी अभियानलाई थप सशक्...बाँकी

रसायनिक प्लान्ट विष्फोटमा थपको मृत्यु

जर्मनीको रसायनिक पदार्थ उत्पादक कम्पनी बास्फले यही महिना आफ्नो प्लान्ट विष्फोट भई घाइते भएका थप एक नागरिककोे मृत्यु भएको जनाएको छ । यसअघि उक्त प्लान्ट विष्फोटनका कारण तीन जनाको मृत्यु भएको थियो । अक्टुबर १७ गते भएको विष्फोटमा परी यसअघि एक जना डुङ्गा चालक र दुई जना अग्नी नियन्त्रकको मृत्यु भएको ...बाँकी

हवाई कारबाहीमा २७ सर्वसाधारणको मृत्यु

साउदी अरेबिया नेतृत्वको सेनाले शनिबार यमनको तीनवटा प्रान्तमा गरेको हवाई कारबाहीमा परी २७ सर्वसाधारणको ज्यान गएको छ । उक्त हवाई हमलामा परी कम्तिमा पनि २७ जनाले ज्यान गुमाएका सरकारी र स्थानीयवासीहरुले जानकारी दिएका छन् । विद्रोहीलक्षित सो सैनिक कारबाही यमनी बस्तीहरुमा परेको जनाइएको छ । उक्त हमलामा ...बाँकी

दक्षिण कोरियामा १० लाख बढी विदेशी कामदार

दक्षिण कोरियामा विदेशी कामदारको सङ्ख्या १० लाखभन्दा बढी पुगेको सरकारी तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको छ । विभागका अनुसार मेसम्म दक्षिण कोरियामा बसोबास गरिरेहका १५ वर्ष माथिका १४ लाख २५ हजार विदेशी नागरिक छन् । दक्षिणी कोरियाली तथ्याङ्क विभागका अनुसार सो सङ्ख्या गत वर्षको तुलनामा ३.७ प्...बाँकी

राष्ट्रसङ्घका नयाँ महासचिवलाई ओबामाको बधाई

संयुक्त राष्ट्रसङ्घको नयाँ महासचिवमा एन्टोनियो गुटेर्रेस छनौट भएकामा उनलाई अमेरिकी राष्ट्रपति बाराक ओवामाले बधाई दिएका छन् । राष्ट्रपति ओवामाले गटेर्रेसको कार्यकालमा अमेरिकाले नजिकबाट सहकार्य र सहयोग आदानप्रदान गर्न चाहेको उल्लेख गरेका छन् । शान्ति स्थापना गर्ने उत्तरदायित्व, राष्ट्रसङ्घको पुनर्संर...बाँकी

इराकी सहर मोसुलमा भीषण सैन्य कारबाही

इराकी सुरक्षाबलले अतिवादी समूह इस्लामिक स्टेट (आइएस)को कब्जामा रहेको सहर मोसुल पुनःनियन्त्रणको लागि सोमबार बिहानैबाट भीषण कारबाही सुरु गरेको छ । इराकको दोस्रो ठूलो सहर मोसुल आइएसको पञ्जाबाट मुक्त गर्न सरकारी बलले लामो समयदेखि तयारी गरे तापनि लाखौं सर्वसाधारण त्यहाँ फसेका छन् । त्यसैकारण सावध...बाँकी

क्लिनटन–ट्रम्पको अन्तिम बहस…

अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदबार रहेका डेमोक्र्याटिक तर्फकी उम्मेदवार हिलारी रोधाम क्लिन्टन र रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्पका बीचमा बुधबार राति अन्तिम संयुक्त बहस हुने भएको छ । मतदान हुनुभन्दा २० दिन अगाडि उनीहरुको अन्तिम संयुक्त बहस हुन लागेको हो । यो रातलार्इ अमेरिकी राजनीतिका लागि ए...बाँकी

मेक्सिकोबाट अमेरिकातर्फ बढ्यो समुन्द्री आँधी

उत्तरी आन्ध्र महासागरमा शनिबारदेखि उठेको ‘म्याथ्यु’ नामक कडा सामुन्द्रिक आँधीले हैटीमा विध्वंश मच्चाएपछि सो आँधी बहामाज र संयुक्त राज्य अमेरिकातर्फ बढिरहेको छ । म्याथ्यु आँधीले हैटीमा सबैजसो भू–भाग तहसनहस पारेको र आँधीमा परी तीनभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको भएको बताइएको छ । हैटीमा बिगतक...बाँकी

डुङ्गा पल्टिँदा ७ बेपत्ता…

इन्डोनेसियाको एक नदीमा शनिबार डुङ्गा पल्टिँदा भएको दुर्घटनामा परी सात किशोर बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन् । वेपत्ता भएका ती व्यक्तिहरु मारिएका हुन सक्ने समेत आशङ्का गरिएको छ। ‘इस्लामिस्ट बोडिङ्ग स्कूल’ का २५ जना किशोर विद्यार्थीहरु सवार रहेका सो डुङ्गा बेङगवान सोलो नदीमा पल्टेको ब...बाँकी