१ असार, २०७६ |
विशाल बस्नेत
परदेशमा आफ्नै भविष्य निर्माणका लागि संघर्ष गरिरहेका एक युवाले करिव ३९ लाख ७८ हजार रूपैयाँको लागतमा आफ्नो गाउँमा विद्यालय भवन निर्माण गरिदिए भन्दा सबैलाई अचम्म लाग्न सक्छ । तर, गोकुलगंगा गाउँपालिका, बेताली, रामेछापका युवक राज घिमिरेले शनिबार एक कार्यक्रमका बीचमा उक्त विद्यालय भवन हस्तान्तरण गरेका छन्...बाँकी