३ चैत्र, २०७५ |
भद्रपुर, ३ फागुन ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गत बिहीबार नेपाल बन्द आह्वान गर्यो । यसको प्रभाव मुलुकभरका सबै विद्यालयमा पर्यो । तर, भद्रपुर नगरपालिका– ३, सानोगाउँ, झापास्थित मेची आधारभूत विद्यालयमा भने त्यस दिन पूरै पढाइ भयो ।
४ बजे छुट्टी भएपछि विद्यार्थी घर फर्किए । बन्दकर्ता हौं भन्दै विद्यालय...बाँकी
३० फाल्गुन, २०७५ |
लुम्बिनी, ३० फागुन ।
क्याम्पस पढाउने प्राध्यापकले अबको केही वर्ष पछिदेखि अनिवार्य रुपमा विद्यावारिधि (पीएचडी) गरेको हुनुपर्ने नीति ल्याइने दावी त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँले गरेका छन् ।
भैरहवा बहुमुखी क्याम्पसको स्वर्ण महोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्या...बाँकी
२० फाल्गुन, २०७५ |
काठमाडौं, २० फागुन ।
राहत तथा बालविकास शिक्षकको आन्दोलनका कारण विद्यालयका पठनपाठनमा अवरोध पुर्याउनु नहुने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूलाई आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरेको छ ।
वार्षिक परीक्षा र एसर्इर्इ परीक्षा नजिकिएको समयमा पठनपाठन तीब्र बनाउनु पर्नेमा पढ्न पाउने बालबालिकाको अधिकार क...बाँकी
७ फाल्गुन, २०७५ |
प्युठान, ७ फागुन ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नु पर्नेमा जोड दिएका छन् ।
नेपाल पत्रकार महासङ्घ प्युठान जिल्ला शाखाले मङ्गलबार नयाँबजार जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नयाँ शैक्षिक वर्षका लागि कार्यतालिकामा सुधार गर्न सरकार लाग...बाँकी
५ फाल्गुन, २०७५ |
काठमाडौं, ५ फागुन ।
जगतबहादुर आलेले अंग्रेजी विषयमा एमएड पास गरेका छन् । पाँच वर्षअघि आयोग पास गरेर स्थायी शिक्षक बनेका छन् । उनी सिन्धुलीको कमलामाई नगरपालिका– ४ स्थित कमला माध्यमिक विद्यालय, ढुंग्रेबासमा पढाउँछन् ।
उनी पीजीडीई (पोस्ट ग्रयाजुएट डिप्लोमा इन डिस्टेन्स एन्ड इ–लर्निङ) पढ्दै छन् । यो स्नातकोत्तर सरहको एक...बाँकी
९ माघ, २०७५ |
रूकुम, ९ माघ ।
रुकुम पूर्वको एक विद्यालयमा १ सय १४ विद्यार्थीका लागि १ जना मात्र शिक्षक छन् ।
सिस्ने गाउँपालिका– ४, काँडास्थित प्रगति आधारभूत विद्यालय १ जना शिक्षकको भरमा चलिरहेको छ । ५ कक्षासम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा २ जना राहत शिक्षक कार्यरत रहेकामा १ जना शिक्षकले राजीनामा दिए ।
एकै जना शिक्षकले ...बाँकी
८ माघ, २०७५ |
काभ्रेपलाञ्चोक, ८ माघ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले अब शिक्षाको व्यापारीकरण सदाका निम्ति बन्द हुने उदघोष गरेका छन् ।
मण्डनदेउपुर नगरपालिका– ४, चैनपुरस्थित महाकाली माध्यमिक विद्यालयको ५८औं वार्षिकोत्सव तथा नयाँ बन्ने भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले भन...बाँकी
७ माघ, २०७५ |
बेत्रावती (नुवाकोट), ७ माघ ।
दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङ्फेदी माध्यामिक विद्यालयले अभिभावकको आर्थिक अवस्था मजबुत बनाउन फलफूलका विरुवा वितरण गरेको छ ।
जनजाती र दलित समुदायको मात्र बासोवास रहेको यहाँका वासिन्दाले आर्थिक अभावका कारण बालबालिकालाई विद्यालय पठाउन नसकेकाले उनीहरूको आर्थिक उपार्जनमा सहयोग पुर्याउन निःशुल्क...बाँकी
१ माघ, २०७५ |
न्युजकोसेली संवाददाता
त्रिविले हालै लिएको कृषि तथा पशुविज्ञान अध्ययन संस्थानको प्रवेश परिक्षा र भर्ना प्रक्रिया अपारदर्शी र त्रुटिपूर्ण भएको भन्दै अखिल क्रान्तिकारीले त्यसलाई तत्काल सच्याउन माग गरेको छ ।
पूर्व नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले मंगलबार उपकूलपतिलाई ...बाँकी
२९ पुष, २०७५ |
काठमाडौं, २९ पुस ।
शिक्षकहरुले अब राजनीति गर्न नपाउने भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित २४ सदस्यीय उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारी प्रधानमन्त्रीलाई बुझाउन लागेको अन्तिम प्रतिवेदनमा यस्तो प्रावधान राखिएको समाचार स्रोतले जनाएको छ ।
धेरैजसो शिक्षक कुनै न...बाँकी