२ असार, २०७६ |
बसको ढोकाबाट हामफाल्दा चितवनमा एक युवतीको मृत्यु भएको छ । नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको लु १ ख ६९९१ नम्बरको बसमा सवार रत्ननगर नगरपालिका– ९, बस्ने ३७ वर्षीया बालिका आचार्यले भरतपुरको चौबीसकोठीमा पुगेपछि आइतबार बसको ढोकाबाट हामफालेकी हुन् ।
पुरानो मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको...बाँकी
२ असार, २०७६ |
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ ।
गत वर्ष असार ९ मा नतिजा प्रकाशित भएको थियो । यस वर्ष भने प्रदेश– २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नु परेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाल...बाँकी
१ असार, २०७६ |
नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस विविध कार्यक्रम आयोजना गरी मनायो । आइतबार बिहान वाल्मीकि विद्यापीठबाट प्रदर्शनीमार्ग–सहिदगेट–बीर अस्पताल–जमल हुँदै दरबारमार्गस्थित जयतु संस्कृतम् स्तम्भमा पुगेर माल्यार्पण गरी कार्यक्रम सम्पन्न गरियो ।
माल्यार्पणपछि तीनधारा पाठशालामा सभा आयोजना...बाँकी
१ असार, २०७६ |
अत्यधिक गर्मी बढेसँगै भरतपुर महानगरपालिका क्षेत्रभित्र रहेका विद्यालय तीन दिनका लागि बन्द गरिएका छन् । महानगरपालिकाभित्रका विद्यालय असार २ देखि तीन दिनका लागि बन्द गरिएका हुन् ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार महानगरभित्र रहेका सामुदायिक तथा निजी विद्यालय बन्द ग...बाँकी
१ असार, २०७६ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को शतवार्षिकीका अवसरमा स्विट्जरल्याण्डको जेनेभामा आयोजित विशेष समारोहमा सहभागी भई आइतबार स्वदेश फर्केका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक...बाँकी
३२ जेष्ठ, २०७६ |
भारतीय सीमा नाका जमुनाहबाट २० लाख रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहले खानतलासी गर्ने क्रममा सो रकम फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
भारतीय नागरिक कोमल गुप्ता र सोनु गुप्ता पक्राउ...बाँकी
३२ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
सरकारले केही अघि पक्राउ गरी बन्दी बनाएका नेपाल कम्युनिस्ट पार्टीका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’ का बुबा गिरिबहादुर श्रेष्ठको शुक्रबार निधन भएको छ ।
नेता श्रेष्ठका पिताप्रति श्रद्धाञ्जलि प्रकट गर्दै र परिवारजनप्रति समवेदना व्यक्त गर्दै सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले’...बाँकी
३१ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवापुस्ताका एक प्रभावशाली नेता एवं पूर्वशिक्षामन्त्री धनीराम (डीआर) पौडेलको शुक्रबार बिहान अकस्मात निधन भएको छ ।
हृदयाघातका कारण माडीमा उनको निधन भएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार बिहान ७ बजे पौडेलको ...बाँकी
३० जेष्ठ, २०७६ |
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका फेरि अर्का एक नेता पक्राउ परेका छन् । उक्त पार्टीका जुम्ला जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा ‘रविकिरण’ लाई प्रहरीले पक्राउ गरेको हो ।
बुधबार राति १ बजे सिँजा गाउँपालिका– २, चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला छापा मारेर उनलाई पक्रा...बाँकी
३० जेष्ठ, २०७६ |
सिन्धुलीमा स्कूल बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–५, मुलकोट भोटेखोलाको पुलस्थित विपी राजमार्ग सडकखण्डमा बुधबार रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको स्कूल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मृत्यु हुन...बाँकी