newskoseli.Com

डिस्चार्ज भए मुख्यमन्त्री पौडेल

मुटुको भल्बमा समस्या देखिएर अस्पताल भर्ना भएका प्रदेश– ३ का मुख्यमन्त्री डोरमणि पौडेल डिस्चार्ज भएका छन् । जेठ १९ मा अस्पताल भर्ना भएका मुख्यमन्त्री पौडेल एक हप्ता अस्पताल बसाइपछि सोमबार डिस्चार्ज भएका हुन् । नियमित स्वास्थ्य परीक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उनको एनजीओप्लास्टी गरिएको थियो ...बाँकी

स्थानीय तहले ज्येष्ठ नागरिकलाई ‘तीर्थयात्रा’ लैजाने !

तुलसीपुर उपमहानगरपालिकाले अब ज्येष्ठ नागरिकलाई ‘तीर्थयात्रा’ लैजाने भएको छ । नेपाल भ्रमण वर्षको सन्दर्भ पारेर उपमहानगरपालिकाले ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई प्रदेशका विभिन्न पर्यटकीय क्षेमा ‘तीर्थयात्रा’ गराउने योजना अगाडि सारेको हो । उपमहानगरपालिकाले ६० वर्ष नाघेका सबै ज्येष्ठ नगारिकलाई ...बाँकी

हावाहुरीबाट विद्युत् प्राधिकरणको ७५ लाखभन्दा बढी क्षति

हावाहुरीका कारण कञ्चनपुरमा रहेका विद्युतका संरचनामा व्यापक क्षति पुगेको छ । हावाहुरीका कारण विद्युतका संरचनामा ७५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले जनाएको छ । हावाहुरीले विद्युत् प्रशारण लाइनका पोल ढालेको, टुटेको, तार चुँडालेको र पोलसँगै ट्रान्...बाँकी

केन्द्रीय सदस्यसहित विप्लव नेकपाका १८ नेता पक्राउ

प्रहरीले कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १८ नेता–कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार उनीहरुलाई अन्नपूर्ण गाउँपालिका– ११ स्थित उरी भन्ने ठाउँबाट राति नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरुमा विप्लव ने...बाँकी

श्रीमतीमाथि बन्चरो हानेर प्रहरीकहाँ आफैं पुगे श्रीमान् !

बाँकेको जानकी गाउँपालिकामा श्रीमानको बन्चरो प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छन् । जानकी गाउँपालिका– ३, मानपुर निवासी ५९ वर्षीया पञ्चराम हरिजनले शनिबार बिहान ९ बजेतिर ४५ वर्षीया श्रीमती कप्तरा हरिजनमाथि बन्चरो प्रहार गरेको इलाका प्रहरी कार्यालय खजुराखुर्द्धका प्रहरी नायब निरीक्षक राजकुमार सिंह...बाँकी

ओली सरकारले ५ वर्षमै देशको कायापलट गर्छ : भट्टराई

गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराई प्रदेश– २ का लोपोन्मूख र अल्पसंख्यक जातिद्वारा सम्मानित भएका छन् । नेपाल कुसवडिया संघले शनिबार बाराको कलैयामा एक समारोहको आयोजना गरी उपाध्यक्ष भट्टराई सहितलाई सम्मान गरेको हो । सोही कार्यक्रममा राउटे तथा लोपोन्मूख जाति उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदे...बाँकी

‘प्लेन हाइज्याक’ बारे वृत्तचित्र देखाउने तयारी

नेपाली राजनीतिमा कतिपयले ‘युगपुरुष’ समेत भन्ने गरेका गिरिजाप्रसाद कोइरालाबारे तयार पारिएको वृत्तचित्र ‘प्रजातन्त्रका लागि अपहरण’ प्रदर्शन गरिने भएको छ । रफत सञ्चार क्लबमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा कोइरालाको राजनीतिक यात्रामा भएका गतिविधिहरुका साथै वि.सं. २०३० मा भएको विमान अपहरणबार...बाँकी

राजीनामा दिँदै मुख्य न्यायाधिवक्ताले भने– ‘स्वतन्त्र काम गर्न पाइएन, बाँधिनुपर्‍यो’

प्रदेश– ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री डोरमणि पौडेल अस्वस्थ्य भई उपचार गराइरहेका बेला उनले राजीनामा दिएका हुन् । आफूले प्रमुख सचिव आनन्दराज ढकालमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएको न्यौपानेले बताए । पदमा रहँदा स्वतन्त्रतापूर्वक ...बाँकी

ज्ञानेन्द्र शाहीलाई रिहा गर्न सर्वोच्चको आदेश

केही दिनदेखि प्रहरीको नियन्त्रणमा रहेका ज्ञानेन्द्रबहादुर शाहीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । ‘भ्रष्टाचारविरुद्धका अभियन्ता’ भनेर चर्चित शाहीलाई रिहा गर्न न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले शुक्रबार आदेश दिएको हो । अधिवक्ता महेश डंगोलले दर्ता गराएको बन्दी प...बाँकी

पश्चिम नेपालमा भीषण हावाहुरी न्यूनचापीय प्रणालीको प्रभाव : आइतबारसम्म ३ दिनको यस्तो छ पूर्वानुमान

पश्चिममा विकास भएको न्यूनचापीय प्रणली र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको संयुक्त प्रभावले बिहीबार बेलुकी कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार साँझ कैलाली र कञ्चनपुरमा विकसित भएको प्रणाली विस्तारै सर्दै शुक्रबार बिहान...बाँकी