newskoseli.Com

शालीनदी मेलाको बेला : चाबहिल–साँखु सडकमा यात्रुलाई यस्तो सास्ती

अहिले बन्दै गरेको चाबहिल–साँखु सडक खण्डमा लगातार तीन दिनको झरीले सडक हिलाम्मे र चिप्लो हुँदा सर्वसाधारण तथा तीर्थयात्रीलाई समस्या भएको छ । काठमाडौंको शङ्खरापुर नगरपालिकास्थित साँखुमा माघ ७ देखि लागेको माधवनारायण शालीनदी मेला भर्न विभिन्न जिल्ला र विदेशबाट समेत आउने भक्तजनले निर्माणाधीन सडकको खराब...बाँकी

सञ्चारमन्त्रीको ‘अनुरोध’ : ‘सरकारको काममा डिस्टर्ब नगर्नुस्’

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको काममा ‘अवरोध नपुर्‍याउन’ र ‘डिस्टर्ब नगर्न’ सबैमा ‘आग्रह’ गरेका छन् । बनेपा नगरपालिका– १०, काङ्गलमा आइतबार पञ्चकन्या मन्दिरको शिलान्यास गर्दै मन्त्री बाँस्कोटाले भने– ‘सरकार क्रमैसँग विकास निर्माणका काम गर्दैछ, सरकारको काममा डिस्टर्ब...बाँकी

पाइप खसेर पैदलयात्रुको मृत्यु, ठेकेदार र कामदारमाथि कारबाही

धुलिखेल नगरपालिका– ७, सरस्वती बजारमा एक घर बनाइरहेको अवस्थामा माथिल्लो तलाबाट फलामको पाइप खसेर पैदलयात्रीको मुत्यु भएपछि प्रहरीले ठेकेदार र कामदारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सरस्वती बजारस्थित सूवर्ण श्रेष्ठको घर बनाउने क्रममा सोमबार माथिल्लो तल्लाबाट फलामको पाइप खसेर पैदलयात्री महाभारत ...बाँकी

कामविहीन जिल्ला समन्वय समिति, नाम मात्रका जनप्रतिनिधि !

जिल्ला समन्वय समिति (जिसस) का निर्वाचित जनप्रतिनिधि कामविहीन बनेका छन् । उनीहरू समय काट्दै तलब–भत्ता बुझिरहेका छन् । एक महिनामा कम्तिमा एक पटक बैठकमा उपस्थिति जनाउँछन्, त्यसबाहेक उनीहरूको काम छैन । उक्त बैठकमा उनीहरुले भत्ताबापत जनही १ हजार रूपैयाँ पाउने गरेका छन् । आफूले कुनै अधिकार नपाएको गुनास...बाँकी

जोमसोमै बजारमा… हिउँले ढाकिएको सडक र गाडीहरू

        हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका– ४, जोमसोम बजारमा हिउँले ढाकिएको सडकर हिउँबाट पुरिएका गाडीहरुको दृश्य । ...बाँकी

भारी हिमपातका कारण रोकिएका सवारी साधन

        शुक्रबार र शनिबारको भारी हिमपातका कारण कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएपछि मुगुको गमगढीमा रोकिराखिएका सवारी साधन । ...बाँकी

ड्राइभरको आँखा जाँच्न थाल्यो ट्राफिक प्रहरी

राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले पहिलो पटक सवारी चालकहरूको स्वास्थ्य परीक्षण सुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी इन्चार्ज नवराज खड्काका अनुसार ट्राफिक प्रहरी निर्देशनालय एवं ३ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनको निर्देशनमा पासाङल्हामु रा...बाँकी

विप्लवको नाममा चन्दाको धन्दा : ‘आत्मसमर्पण’ गर्न पार्टीको ‘चेतावनी’ !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भद्रपुर नगर समितिले उक्त पार्टीका नाममा रकम असुली गर्ने सुवास कोइराला भनिने टीका कार्कीलाई ७ दिनभित्र पार्टीमा ‘आत्मसमर्पण गर्न’ सार्वजनिक ‘चेतावनी’ दिएको छ । सो पार्टीका भद्रपुर सेक्रेटरी प्रवीन मिश्रद्वारा जारी विज्ञप्तिमा आफूलाई अखि...बाँकी

‘श्रीमतीपीडित’ यी श्रीमानहरू, जो सम्बन्ध–विच्छेदको मुद्धा बोकेर अदालत धाइरहेछन् !

समाजमा श्रीमानबाट श्रीमती पीडित भएका गुनासो बढिरहेका बेला पछिल्लो समय पाल्पामा ‘श्रीमतीपीडित’ पुरुषहरु पनि सम्बन्धित निकायमा पुग्न थालेका छन् । ‘श्रीमतीबाट पीडित हुँ’ भन्दै पुरुषहरू सम्बन्ध–विच्छेदका मुद्दा दर्ता गराउन अदालत जाने गरेका छन् । विविध कारण देखाउँदै पुरुष स्वयं ‘न्यायका लागि’ जिल्ला अ...बाँकी

‘हेडसर’ को कुटाइबाट विद्यार्थी घाइते !

पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीको कुटपिटबाट सोही विद्यालयमा अध्ययनरत एक विद्यार्थी घाइते भएका छन् । उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल भर्ना गरिएको छ । विद्यार्थी बस्ने बेन्च बङ्ग्याएको विषयमा प्रधानाध्यापक खत्रीले बिहीबार कक्षा ९ का विद्यार्थीलाई...बाँकी