२५ पुष, २०७५ |
चितवन, २५ पुस ।
जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी १ करोड ७१ लाख रुपैयाँ हिनामिना गरी फरार भएका छन् ।
कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मङ्सिर २५ देखि नै सम्पर्कविहीन भएका हुन् । आन्तरिक लेखापरीक्षण (आलेप) का क्रममा रकम बेरुजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएको उनले बताए...बाँकी
२५ पुष, २०७५ |
बाजुरा, २५ पुस ।
बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका– ९ स्थित एक छाउगोठमा आगोले जलेर आमासहित दुई बालकको मृत्यु भएको छ ।
छाउगोठमा अत्यधिक चिसो भएपछि ताप्नका लागि बोलेको आगो निभाउन बिर्सिंदा भएको आगलागीबाट आमासहित दुई बालकको मृत्यु भएको हो । सोही नगरपालिका– ९, अगाउँपानीमा बस्ने ३५ वर्षीया आमा अम्बा बोहरा, उनक...बाँकी
२५ पुष, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गण्डकी प्रदेशसभामाको संसदीय दलमा प्रमुख सचेतक र सचेतक चयन गरेको छ ।
नेकपा कास्की जिल्ला पार्टी कार्यालयमा मंगलबार साँझ अबेर सम्पन्न संसदीय दलको बैठकले प्रमुख सचेतकमा मायानाथ अधिकारी र सचेतकमा गायत्री गुरुङलाई चयन गरेको जानकारी प्रदेशसभाका सदस्य रामजीप्रसाद बरालल...बाँकी
२४ पुष, २०७५ |
धम्बोझी, २४ पुस ।
वर्दियाको गुलरिया नगरपालिका– ५, कृष्णनगर टोलमा एक युवकले सोमबार राति आफ्नै श्रीमतीलाई चिर्पटले टाउकामा हानी हत्या गरेका छन् ।
अन्दाजी ३० वर्षीय मोहन बोहराले श्रीमती सुस्मा कुँवरलाई हत्या गरेका हुन । बुटवलस्थित जबरगणमा कार्यरत सैनिक जवान बोहराले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएक...बाँकी
२४ पुष, २०७५ |
काठमाडौं, २४ पुस ।
चर्चित उद्यमी अजेयराज सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानीको रकम नरोक्नू भनी सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशलगत्तै सुमार्गीले बैंकबाट रकम निकालिसकेपछि सर्वोच्चले फेरि उक्त आदेशलाई निरन्तरता दिन अस्वीकार गरी सो रकम ‘रोक्का नै राखिराख्न’ आदेश दिएको छ ।
प्रधान न्या...बाँकी
२४ पुष, २०७५ |
न्युजकोसेली संवाददाता
केही समय सामान्यजस्तो देखिएको सरकार तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीबीच फेरि दुरी बढेको देखिन थालेको छ । विप्लव नेतृत्वको नेकपासम्बद्ध नेता–कार्यकर्तालाई धमाधम गिरफ्तार गर्ने क्रम फेरि बढेको छ ।
केही दिन अघि मात्र झन्डै आधा दर्जन मजदुर कार्यकर्ता गिरफ्तार गरेको सरकारले हालै मात्र सो...बाँकी
२४ पुष, २०७५ |
काठमाडौं, २४ पुस ।
वर्षकै सबैभन्दा ठन्डीका बेला राजधानी काठमाडौंका विभिन्न क्षेत्रको सडकको चिसोमा छटपटाइरहेका ५० जनालाई सोमबार राति उद्धार गरी न्यानो कोठामा पुर्याइएको छ ।
नेपाल प्रहरी, काठमाडौं महानगरपालिका, पशुपति क्षेत्र विकास कोष, मानवसेवा आश्रमलगायतका सरकारी निकाय र सङ्घ–संस्थाको समन्वयमा राति ७ देखि १० बजेसम...बाँकी
२४ पुष, २०७५ |
न्युजकोसेली संवाददाता
प्रदेशसभामा चुनाव जितेका तर अनेकौं मुद्धा र लफडाका कारण सपथग्रहण गर्न नपाएका ‘डन’ दिपक मनाङे (राजिव गुरुङ) लाई पनि प्रदेशसभाको सांसद पदमा सपथग्रहण गराइने सम्भावना प्रबल देखिएको छ ।
केही दिन अघि मात्रै मनाङेलाई सपथ नगराइने बताएका गण्डकी प्रदेशसभाका सभामुख नेत्रप्रसाद अधिकारीले आफ्नो कुरा फेर्दै मन...बाँकी
२३ पुष, २०७५ |
भक्तपुर, २३ पुस ।
सूर्यविनायक नपा– ७, भक्तपुरस्थित सानिमा बैंकको एटीएम मेसिन फोरेर चोरी गरेको आरोपमा प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको छ ।
तेमाल गाउँपालिका– २, सर्स्युंखर्क, पक्राउ पर्नेमा काभ्रे घर भई हाल बनेपा बस्ने ३९ वर्षीय रमेश पाण्डे र सूर्यविनायक नगरपालिका– ६ का २६ वर्षीय दिनेश सुकुभुटू पक्राउ परेको म...बाँकी
२३ पुष, २०७५ |
भोजपुर, २३ पुस ।
आफ्नै श्रीमतीलाई ‘जबर्जस्ती करणी’ गर्ने एक पुरुषलाई जिल्ला अदालत भोजपुरले ६ महिना कैद सजाएको फैसला गरेको छ ।
अदालतले भोजपुर नगरपालिका– ९, पानीट्याङ्की बस्दै आएका हेटौंडा उपमहानगरपालिका– ३, मकवानपुरका ३० वर्षीय अजय भन्ने अनिल तामाङलाई ६ महिना कैद ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो ।
न्यायाधीश...बाँकी