शान्ति समाजको २४औं राष्ट्रिय परिषद् बैठक कपिलवस्तुमा
मानवअधिकार तथा शान्ति समाजको २४औं राष्ट्रिय परिषद् बैठक एवं वार्षिक साधारणसभा आगामी माघ २१ र २२ गते कपिलवस्तुमा हुने भएको छ । शान्ति समाज कपिलवस्तु शाखाको आतिथ्यतामा जितपुर– ४ मा परिषद् बैठक आयोजना हुन लागेको सभापति गोविन्द खनालले राससलाई जानकारी दिए ।
‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा...बाँकी








