newskoseli.Com

नयाँ एेनसँगै यसरी बढे सम्बन्ध–विच्छेदका मुद्दा ?

भदौ १ देखि लागू भएको नयाँ मुलुकी संहितासँगै जिल्ला अदालत लमजुङमा सम्बन्ध–विच्छेदको माग गर्दै मुद्दा दर्ता गर्नेको सङ्ख्या बढेको छ । करिव ३ महिनाको अवधिमा ३७ सम्बन्ध–विच्छेदका मुद्दा दर्ता भएको अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माले बताए । भदौ १ देखि पुरुषले समेत सम्बन्ध–विच्छेदको मुद्दा दर्ता गर्...बाँकी

जापान जान चाहनुहुन्छ ? अब जतिबेला पनि अनलाइनबाटै परीक्षा दिन पाइन्छ !

जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जापानको ‘प्राक्टिकल जापानिज कम्युनिकेसन (पीजेसी) ’ ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाइने व्यवस्था गर्न लागिएको जानकारी मोग सर्भिस प्रा.लि. का अध्यक्...बाँकी

१६ लाखका ‘रिचार्ज कार्ड’ चोरीको आरोपमा रोका पक्राउ

नेपाल टेलिकमको लाखौं मूल्यका ‘रिचार्ज कार्ड’ चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले एक व्यक्तिलाई पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको छ । माडी गाउँपालिका– १, रोल्पाका २१ वर्षीय दलबहादुर रोकालाई प्रहरीले पत्रकार सम्मेलन गरेर ‘रिचार्ज कार्ड’ सहित सार्वजनिक गरेको हो । रोकासँग ५० रूपैयाँ दरका...बाँकी

सासू–बुहारी बेपत्ता, बुहारी मृत फेला, सासूको अत्तोपत्तो छैन

बैतडीमा सासू–बुहारी बेपत्ता भएकामा बिहीबार बुहारी मृत अवस्थामा फेला परेकी छन् । सासू भने अझै बेपत्ता नै रहेकी छन् । दोगडाकेदार गाउँपालिका– ४, श्रीकेदार साउँगाउँकी ३० वर्षीया निर्मला भट्ट मृत फेला परेको खोचलेक प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिएका छन् । उनकी स...बाँकी

प्रधानमन्त्रीको उपचार–अपडेट : स्वास्थ्यमा ‘उल्लेख्य सुधार’

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा ‘उल्लेख्य सुधार’ आएको छ । प्रधानमन्त्री ओलीले मंगलबार बिहान सजिलैसँग खाजा खाएको र स्वास्थ्यमा उल्लेख्य सुधार आइरहेको जानकारी उनको उपचारमा संलग्न प्रा.डा. अरुण सायमीले दिए । उपचारका क्रममा रगत परीक्षणको रि...बाँकी

मेलम्चीका गाडीहरू तत्काल फिर्ता गराउन मन्त्री मगरको कडा निर्देशन

मेलम्ची खानेपानी विकास समितिका नाउँमा रहेका र अन्यत्र प्रयोग भइरहेका विभिन्नखाले सबै गाडीहरु तत्काल फिर्ता गर्न खानेपानी मन्त्री विना मगरले सम्बन्धित पक्षलाई कडा निर्देशन गरेकी छन् । मेलम्चीका गाडीहरू अन्यत्र प्रयोग भइरहेको भन्दै केही सञ्चार मध्यममा समचार आएपछि मन्त्री मगरले यस्ते निर्देशन दिएकी ...बाँकी

आफ्नै श्रीमानविरुद्ध ‘जबर्जस्ती करणी’ को मुद्दा दर्ता !

भीमदत्त नगरपालिका– २, भाँसीकी मञ्जु बडालले आफ्नै श्रीमानविरुद्ध ‘जबर्जस्ती करणी’ को मुद्दा प्रहरीमा दर्ता गराएकी छन् । श्रीमान् डम्बर जोशीले जबर्जस्ती यौनसम्पर्क राखेको भन्दै उनले मुद्दा दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताएका छन् । ‘मुद्दा दर्ता गरी अदालतबाट ५ द...बाँकी

बन्चरो प्रहार गरी श्रीमतीको हत्या !

कपिलवस्तुको शिवराज नगरपालिका– १, बन्कसबासमा बन्चरो प्रहार गरी एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । आपसी झगडा हुँदा राति ११ बजे ४० वर्षीय वसन्त परियारले ३५ वर्षीया श्रीमती सुमित्राको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । मजदुरी गरेर खाने परियारले मादक पदार्थ सेवन गरी झगड...बाँकी

शिक्षासेवी वामनेता मास्केको मस्तिष्काघातबाट निधन

शिक्षासेवी एवं नेकपाका पुराना कार्यकर्ता सीताराम मास्केको शनिबार निधन भएको छ । मस्तिष्काघातका कारण माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गराइरहेका मास्केको दिउँसो ३ः३० बजेतिर निधन भएको नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले जानकारी दिएका छन् । मस्तिष्काघात भएपछि उपचारका लागि उनी एक...बाँकी

६ कम्पनीका ९७११७२२ कित्ता शेयर धितोपत्र बजारमा सूचीकृत

धितोपत्र बजारमा यो साता विभिन्न ६ कम्पनीका ९७ लाख ११ हजार ७ सय २२ कित्ता शेयर सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार विभिन्न वित्तीय संस्थाको लाभांश र हकप्रद शेयरहरू बजारमा सूचीकृत भएका हुन् । स्टकका अनुसार गण्डकी विकास बैंकको सबैभन्दा बढी ४४ लाख ५० हजार ९ सय २२ कित्ता लाभांश शेयर सू...बाँकी