newskoseli.Com

राजधानीमै सडकछेउको ढलमा खसेर साइकलयात्रीको मृत्यु

काठमाडौंको बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको मूलगेट नजिकै ढलमा खसेर शनिबार बिहान एक जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरका अनुसार काठमाडौं महानगरपालिका– १५, चागलका श्याम श्रेष्ठको मृत्यु भएको हो । बिहान साइकलमा सवार श्रेष्ठ खाल्डोमा खसेपछि निस्कन नसकी त्यहीं निसास्सिएर मृत्यु भ...बाँकी

उपत्यकामा दसैंभर १४ जनाको मृत्यु

काठमाडौं उपत्यकामा दसैंको समयमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार घटस्थापनादेखि पूर्णिमासम्म उपत्यकाका विभिन्न स्थानमा भएका दुर्घटनामा चालक तथा पैदलयात्रुको मृत्यु भएको हो । तीव्र गतिमा जथाभावी सवारी साधन चलाएका कारण धेरै दुर्...बाँकी

मुक्तिनाथमा पेस्तोल बरामद

बारागुङ मुक्ति क्षेत्र गाउँपालिका– २, छेङगुरबाट प्रहरीले एक थान पेस्तोल बरामद गरेको छ । सोमबार साँझ गाउँ पसेको चोरको समूहले फालेको कटुवा पेस्तोल बरामद गरिएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मुक्तिनाथबाट गस्तीमा गएको प्रहरी टोलीले लखेट्ने क्रममा उक्त समूह साथमा रहेको पेस्तोल फालेर भीरतर्फ भाग...बाँकी

गाउँपालिकाको खर्चमा ‘धामी–झाँक्री’ को ‘अध्ययन भ्रमण’ !

पुरानो चिन्तन भएका ‘धामी–झाँक्री’ का लागि गौमूल गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक सचेतनाका लागि अध्ययन भम्रणमा पठाएको छ । धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा परिचित क्षेत्रको अध्ययन, अवलोकन र मनोक्रान्तिका अभियानकर्मी विकासानन्दको प्रवचन पाठ सुनाउनका निम्ति भ्रमण गराउन लागिएको गाउँपालिकाका अध्...बाँकी

मन्त्री अर्याललाई मातृशोक

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई मातृशोक परेको छ । मन्त्री अर्यालकी आमा तारादेवी अर्यालको ८६ वर्षको उमेरमा सोमबार साँझ आफ्नै निवासमा निधन भएको हो । केही समयदेखि निमोनिया र फोक्सोमा समस्या देखिएपछि काठमाडौंमा उपचार गराइरहेकी अर्याललाई दसैंमा घर ल्याइएको थियो ...बाँकी

अनिष्टकारी दुर्घटनाबाट जोगियो हेलिकप्टर !

तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा माउन्टेन एयरको हेलिकप्टरमा क्षति भएको छ । विमानस्थलमा अवतरण गरिएको उक्त हेलिकप्टरको आफ्नै पङ्खाले पुच्छरमा लाग्दा क्षति भएको सोलुखुम्बुका प्रजिअ नरेन्द्रकुमार रानाले जानकारी दिए । काठमाडौंबाट लुक्ला आएको अर्को हेलिकप्टरका कारण उक्त हेलिकप्टरमा सामान्य क्षति भएको ...बाँकी

भारतीय मोटरसाइकलसहित अढार्इ लाखको कपडा सशस्त्रद्वारा कर्‍याप्प

रौतहट, बारा र सिम्रौनगढ नाकाबाट भारतीय नम्बर प्लेटको एक मोटरसाइकलसहित करिव २ लाख ५० हजार रूपैयाँ मूल्यको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट भन्सार छली बाराको कर्चोवा नाका हुँदै रौतहटको सीमा भएर ल्याइँँदै गरेको तयारी कुर्तासल्वार, पेन्टी, सुट र अन्य कपडा सोमबार बिहान रौतहट सशस्त्र प्रहर...बाँकी

रहेनन् साहित्यकार एवं पत्रकार हुमागाईं

वरिष्ठ पत्रकार एवं साहित्यकार रामचन्द्र हुमागाईंको आइतबार ६५ वर्षको उमेरमा निधन भएको छ । कलेजोको रोगबाट पीडित भई लामो समयदेखि उपचार गराइरहेका हुमागाईं ‘नेपालभूमि’ साप्ताहिकका संस्थापक सम्पादक हुन् । दिउँसो ३ः५० मा ललितपुरको सानेपास्थित ज्येष्ठ नागरिक केयर होममा उनको निधन भएको हो । मोहन वैद्य ‘किर...बाँकी

दुई छोराको हत्या गरी बाबुले गरे आत्महत्या !

बाराको जितपुर सिमरा उपमहानगरपालिका– ४, औराहका ३५ वर्षे सुरेन्द्र रामले आइतबार बिहान आफ्ना दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । रामले आफ्ना ५ वर्षीय छोरा सुबिन राम र ३ वर्षीय छोरा विपिन रामको हत्या गरी आफूले पनि झुन्डिएर आत्महत्या गरेको प्रहरीको अनुमान छ । तीनै जनाको शव परीक्षणका ल...बाँकी

एसपी विष्टलाई निष्कासन गर्न हेडक्वार्टरको सिफारिस : गृह मन्त्रालयले निर्णय लिँदै

निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई प्रहरी सेवाबाटै निष्कासनको सिफारिस गरेको छ । प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र...बाँकी