२९ श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) की केन्द्रीय सदस्य उषाकिरण आजाद र काठमाडौं जिल्ला सचिव तारा सञ्जेल (रावल) लाई मंगलबार बिहानै प्रहरीले राजधानीबाट पक्राउ गरेको छ ।
प्रहरीले सुरक्षा जाँचका क्रममा आजाद र सन्जेल (रावल) लाई...बाँकी
२८ श्रावण, २०७५ |
गौशाला, २८ साउन ।
मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका अभियुक्त प्रदेश नं. २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा सोमबार बिहान महोत्तरी जिल्ला अदालतमा हाजिर भएका छन् ।
२०७२ भदौ २५ मा महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरका निरीक्षक विकको आन्दोलनक...बाँकी
२८ श्रावण, २०७५ |
भद्रपुर (झापा), २८ साउन ।
गौरादह नगरपालिका– ८, जुरोपानीका २४ वर्षीय उमेश माझी जिल्ला कारागारबाटै ‘फरार’ भएका छन् ।
जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा २०७१ असार ७ देखि सजाय भुक्तान गरिरहेका माझी आइतबार अपराह्न ‘फरार’ भएको कारागार प्रमुख यज्ञराज निरौलाले बताएका छन् ।
उनका अनुसार माझी अपराह्न ३ बजेसम्म कारा...बाँकी
२८ श्रावण, २०७५ |
शरद शर्मा
सबै सरकारी कार्यालयले अबदेखि सेवाग्राहीलाई सूचना प्रदान गर्न अनिवार्य रूपमा सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि, २०७५’ स्वीकृत गरेपछि त्यस्तो व्यवस्था भएको जानकारी प्धानमन्त्री...बाँकी
२८ श्रावण, २०७५ |
गौशाला, २८ साउन ।
केही दिनदेखि भीषण वर्षाका कारण महोत्तरी, धनुषा र सर्लाहीको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको छ ।
आइतबार रातिको मुसलधारे वर्षाका कारण सोमबार बिहान जलेश्वर कारागार बिहान डुबानमा परेको छ । १ सय ६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागार जलेश्वर नगरपालिका– २ स्थित सब...बाँकी
२७ श्रावण, २०७५ |
विराटनगर, २७ साउन ।
आइतबार अपराह्न २ बजे विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा अज्ञात व्यक्तिले बम विष्फोटन गराएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी निशान थापाका अनुसार विष्फोटनबाट महानगरपालिकाका झ्यालको सिसा फुटेको छ । सुरक्षाका लागि विष्फोटन स्थलमा जान रोक लगाई प्रहरीले घेराबन्दी गरेको छ ।
वम...बाँकी
२६ श्रावण, २०७५ |
इनरुवा (सुनसरी), २६ साउन
विवाहमा थोरै दाइजो ल्याएको निहुँमा भोक्राहा नरसिहं गाउँपालिका– १ की सञ्जिला खातुनलाई परिवारले एक वर्षदेखि चरम यातना दिँदै आएको छ ।
भोक्राहा नरसिंह– १ का सराज मियाँकी छोरी सञ्जिला खातुनको विवाह डेढ वर्ष अगाडि भोक्राहा नरसिहं– ५ का सद्धाम मियाँसँग भएको थियो । विवाह भएको केही महिनादेखि नै ...बाँकी
२६ श्रावण, २०७५ |
बनेपा (काभ्रेपलाञ्चोक), २६ साउन ।
भूकम्पले भत्किएको घर पुनर्निर्माण सुरु गरी दोस्रो किस्ता रकम प्राप्तिका लागि फारम भर्न जाँदा वडा कार्यालयमा खटिएका प्राविधिकले ‘म्याद सकियो, फारम नभर्नोस्’ भनी फर्काइदिएको गुनासो पीडितले गरेका छन् ।
बनेपा नगरपालिका– १३, बुढाथोकीगाउँकी मीठू बुढाथोकी पहिलो किस्ताले जग निर्माण गरी दोस्रो क...बाँकी
२५ श्रावण, २०७५ |
काठमाडौं, २५ साउन ।
उपत्यकामा मुख्य समस्याका रुपमा रहेको यातायातका साधन पार्किङ अब सहज हुने भएको छ । पार्किङ व्यवस्थित गर्नका लागि काठमाडौं महानगरपालिका ‘स्मार्ट पार्किङ’ निर्माणको तयारीमा जुटेसँगै उक्त समस्यामा कमी आउने भएको हो ।
कामपाले पहिलो चरणमा नयाँ सडकस्थित धर्मपथमा पार्किङस्थल निर्माण गर्ने तयारी अ...बाँकी
२५ श्रावण, २०७५ |
चितवन, २५ साउन ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आपराधिक गतिविधि गरेका कारण खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई पक्राउ गरिएको दावी गरेका छन् ।
गृहजिल्ला चितवनमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता विश्वकर्मालाई चन्दाआतंक र ...बाँकी