३१ श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामेछापको दोरम्बालाई युद्ध पर्यटनस्थलका रुपमा विकास गरिने बताएका छन् ।
दोरम्बा हत्याकाण्डको १५औं स्मृति दिवसका अवसरमा नेकपा रामेछापद्वारा बिहीबार दोरम्बामा आयोजिन स्मृतिसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दोरम्बाला...बाँकी
३१ श्रावण, २०७५ |
काठमाडौं, ३१ साउन ।
गुणस्तर मापन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकको आधुनिक उपकरण प्रयोगमा ल्याउने भएको छ । कालोपत्र भएको सडक छोटो समयमा नै उप्कन थालेपछि मन्त्रालयले चालू आर्थिक वर्षको अन्त्यसम्म गुणस्तर मापन गर्न उपकरण खरिद गरी प्रयोगमा ल्याउन लागेको हो ।
कस्तो किसिमको उपकरण र कहाँबाट ल्याउ...बाँकी
२९ श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
हालै पक्राउ परेका पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका पक्राउ परेका सबै नेता–कार्यकर्ता रिहाइको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आह्वान गरेको नेपाल बन्दको देशव्यापी प्रभाव परेको छ ।
बन्दकै सिलसिल...बाँकी
२९ श्रावण, २०७५ |
हुम्ला, २९ साउन ।
हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकप्टरको पंखाले लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।
अपराह्न सवा ३ बजे यात्रु ओराल्दै गर्दा पछाडिपट्टिको पंखाले लागेर भारतको मुम्बइका ४२ वर्षीय नविन्द्रकुमार कात्तिक नेहटाको मृत्यु भएको जानकारी सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले दिएका छन् ...बाँकी
२९ श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका क्रममा मंगलबार बिहानै मकवानपुरको टिष्टुङमा एक स्कुल बसमा आगजनीबाट ध्वस्त भएको छ ।
बिहानै ६ बजे बसमा आगजनी भएको मकवानपुर प्रहरीले जनाएको छ । विद्यार्थी बाकेको नभई भन्सार छुटाएर काठमाडौंतर्फ लैजादै गरे...बाँकी
२९ श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) की केन्द्रीय सदस्य उषाकिरण आजाद र काठमाडौं जिल्ला सचिव तारा सञ्जेल (रावल) लाई मंगलबार बिहानै प्रहरीले राजधानीबाट पक्राउ गरेको छ ।
प्रहरीले सुरक्षा जाँचका क्रममा आजाद र सन्जेल (रावल) लाई...बाँकी
२८ श्रावण, २०७५ |
गौशाला, २८ साउन ।
मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका अभियुक्त प्रदेश नं. २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा सोमबार बिहान महोत्तरी जिल्ला अदालतमा हाजिर भएका छन् ।
२०७२ भदौ २५ मा महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरका निरीक्षक विकको आन्दोलनक...बाँकी
२८ श्रावण, २०७५ |
भद्रपुर (झापा), २८ साउन ।
गौरादह नगरपालिका– ८, जुरोपानीका २४ वर्षीय उमेश माझी जिल्ला कारागारबाटै ‘फरार’ भएका छन् ।
जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा २०७१ असार ७ देखि सजाय भुक्तान गरिरहेका माझी आइतबार अपराह्न ‘फरार’ भएको कारागार प्रमुख यज्ञराज निरौलाले बताएका छन् ।
उनका अनुसार माझी अपराह्न ३ बजेसम्म कारा...बाँकी
२८ श्रावण, २०७५ |
शरद शर्मा
सबै सरकारी कार्यालयले अबदेखि सेवाग्राहीलाई सूचना प्रदान गर्न अनिवार्य रूपमा सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि, २०७५’ स्वीकृत गरेपछि त्यस्तो व्यवस्था भएको जानकारी प्धानमन्त्री...बाँकी
२८ श्रावण, २०७५ |
गौशाला, २८ साउन ।
केही दिनदेखि भीषण वर्षाका कारण महोत्तरी, धनुषा र सर्लाहीको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको छ ।
आइतबार रातिको मुसलधारे वर्षाका कारण सोमबार बिहान जलेश्वर कारागार बिहान डुबानमा परेको छ । १ सय ६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागार जलेश्वर नगरपालिका– २ स्थित सब...बाँकी