newskoseli.Com

‘हर्बल गार्डेन’ बनाउँदै लायन्स स्टार्स

  लायन्स क्बल अफ बुटवल स्टार्सले देवदह– ७, रुपन्देही, सितलनगरमा देशकै नमूना जडीबुटी बगैंचा (हर्बल गार्डेन) बनाउने भएको छ । यसै अभियानको प्रारम्भिक चरणका रुपमा उक्त क्षेत्रमा वृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ बुटल स्टार्स, लायन्स क्लब अफ बुटवल मेट्रो सिटी, लायन्स क्लब अफ बुटवल डायनामिक ...बाँकी

ट्रिपरको ठक्करबाट मोटरसाइकल चालक ठहरै, बनेपा तनावग्रस्त

  ट्रिपरको ठक्करबाट सोमबार बनेपास्थित चारदोबाटोमा मोटरसाइकल चालक ठहरै भएका छन् । दुर्घटनामा नमोबुद्ध नगरपालिका( ४, खनालथोकका ४८ वर्षीय जितबहादुर तामाङको मृत्यु भएको हो । दुर्घटनापछि बनेपा बजार तनावग्रस्त भएको छ । आक्रोशित स्थानीयवासीले ट्रिपरमाथि आगजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय ध...बाँकी

वागमतीमा बगेर २ युवक बेपत्ता, १ पौडेर बाँचे

  पूर्वी रौतहटस्थित चन्द्रपुर नगरपालिका– १ मा वागमती नदीमा पौडी खेल्न गएका दुई युवक बेपत्ता भएका छन् । लालबन्दी नगरपालिका– १७, सर्लाही, रानीगञ्जबाट रौतहटको नुनथरमा पौडी खेल्न आएका ३ जनामध्ये दुई जना आइतबार दिउँसो करिव ४ बजे वागमतीमा बगेर बेपत्ता भएका हुन् । उनीहरु नुनथर मन्दिरसँगैको बा...बाँकी

एकै परिवारका ४ जनाले सेती नदीमा हाम फाले, १ को जीवितै उद्धार, ३ को अवस्था अज्ञात

  आदर्श गाउँपालिका– ४, डोटीका बमबहादुर बोहराकी श्रीमती धौली बोहरासहित दुई छोरा र एक छोरीले सेती नदीमा हाम फालेको घटना हालै सार्वजनिक भएको छ । साविक महादेवस्थान– ५ मा पर्ने देहीमाण्डौका स्थायी बासिन्दा बोहराकी २८ वर्षिया श्रीमती धौली, १२ वर्षिया छोरी राधिका, ८ वर्षिय छोरा सुरेन्द्र र ६ वर्...बाँकी

प्रधानमन्त्रीलाई कालो झन्डा : नेविसंघ नेता–कार्यकर्ता कर्‍याप्प !

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउन खोज्ने नेविसंघका १० नेता–कार्यकर्तालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । नेविसंघ त्रिभुवन विश्वविद्यालय कमिटीका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावललगायतका १० जना पक्राउ परेका हुन् । त्रिभुवन विश्वविद्यालयको ५९औं वार्षिक दिवस र सिनेट बैठकलालाई स...बाँकी

७२ जिल्ला न्यायाधीशहरुको एकै पटक सरुवा (को कहाँ ? सूचीसहित)

  एकै पटक ७२ जना जिल्ला न्यायाधीशहरुको सरुवा गरिएको छ भने ३८ जना न्यायाधीशहरूको पदस्थापन समेत गरिएको छ । परिषदको शुक्रबार बसेको । न्याय परिषदको बैठकले जिल्ला न्यायाधीशहरुको सरुवा र पदस्थापन गरेको हो । परिषद्ले नियमित प्रक्रिया अनुसार नै सरुवा र पदस्थापन भएको उल्लेख गरेको छ । ७२ जिल्ला न्...बाँकी

गायिका आनीछ्योइङले प्रधानमन्त्रीलाई दिइन् १ करोड ! ‘तुइन विस्थापनका लागि’ सहयोग…

  प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको ‘तुइन विस्थापन कार्यक्रम’ का लागि गायिका आनी छोइङ डोल्मा शेर्पाले एक करोड रूपैयाँ सहयोग हस्तान्तरण गरेकी छन् । बुधबार राति नेपाल टेलिभिजनबाट प्रशारित ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको पहिलो शृखंलामा गायिका शेर्पाले सो रकम हस्तान्तरण गरेकी हुन...बाँकी

गोविन्द केसीका भाइले भने– दाइलाई पक्राउ गरी काठमाडौं लान खोजियो

  जुम्लामा २० दिनदेखि अनशनरत डा. गोविन्द केसीसँगै रहेका उनका भाइ किशोर केसीले दाइलाई पक्राउ गरेर सरकारले काठमाडौं लान खोजेको आरोप लगाएका छन् । डा. केसीले काठमाडौंबाट पठाइएको शिक्षा मन्त्रालयका सचिव गुणराज लोहनी नेतृत्वको सरकारी टोलीसँग भेट्न समेत अस्वीकार गरेका छन् । केसीको स्वास्थ्य अवस्...बाँकी

खोला–नदी आसपासका बासिन्दा सतर्क रहनोस् : मौसम विभाग

  जल तथा मौसम विज्ञान विभागले बूढानीलकण्ठ आसपासमा ठूलो वर्षा भइरहेको र विष्णुमती नदीमा समेत बहाव बढ्ने सम्भावना भएको भन्दै खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । विभागका अनुसार काठमाडौंको धोवीखोला, बागमती, शालीनदी, मनोहरालगायतका नदी क्षेत्रमा आकस्मिक बाढी आउने सम्भावना रहेको छ...बाँकी

फेरियो ‘कान्तिपुर’ को नेतृत्व : वाग्ले फेरि प्रधान सम्पादक

  कान्तिपुर पब्लिकेसन्सबाट प्रकाशित ‘कान्तिपुर’ दैनिक र ‘नेपाल’ साप्ताहिकको प्रधान सम्पादकमा नारायण वाग्ले नियुक्त भएका छन् । यस अघिका प्रधान सम्पादक सुधीर शर्माले दिएको राजीनामा स्वीकृत गरिएको जानकारी गराउँदै शुक्रबार पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले वाग्लेलाई ...बाँकी