newskoseli.Com

एमाले–माओवादीबीच जुट्यो सहमति, संयोजन समिति बैठकपछि एकतापत्रमा हस्ताक्षर

६ महिनादेखि एकताको प्रयासमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताबार सहमति जुटेको छ । दुवै पार्टीका नेताहरुले बताए अनुसार सोमबारै संयोजन समितिको बैठकपछि एकताको सहमति पत्रमा हस्ताक्षर हुने भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प...बाँकी

विप्लवले मंगलबार आह्वान गरे नेपालबन्द !

नेपाल कम्युनिस्ट पार्टीले मंगलबार नेपाल बन्दको आह्वान गरेको छ । सो पार्टीका महासचविव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी नेता–कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा सोमबार साँझ देशभर मसाल जुलुस प्रदर्शन र मंगलबार नेपाल बन्दको...बाँकी

जनस्वयंसेवको सम्मेलनमा प्रहरी हस्तक्षेप, विप्लवका २ केन्द्रीय नेतासहित ३ दर्जन बढी गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध ‘राष्ट्रिय युवा जनस्वंयसेवक’ को राष्ट्रिय सम्मेलनमा प्रहरीले व्यापक हस्तक्षेप गरेको छ । राष्ट्रिय युवा जनस्वंयसेवकको तेस्रो राष्ट्रिय सम्मेलनमा सहभागी हुन बिराटनगर आएका पार्टीका केन्द्रीय नेताहरु हेमन्तप्रकाश ओली र पूर्वराज्यमन्त्...बाँकी

गृहमन्त्री चढेको हेलिकप्टर दुर्घटना, १४ को मृत्यु

मेक्सिकोमा उच्च अधिकारीहरु बोकेको हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा १४ जनाको ज्यान गएको छ । शुक्रबार गएको भूकम्पको असर अवलोकनका लागि त्यसको केन्द्रविन्दु नजिकको शहर गएका अधिकारीहरु  हेलिकप्टरमा सवार थिए । मेक्सिकोका गृहमन्त्री र दक्षिण–पश्चिम ओहाका राज्यका गर्भनर सो हेलिकप्टरमै थिए तर दुव...बाँकी

प्रचण्ड चुनिए माओवादी केन्द्र संसदीय दलको नेता

नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पार्टीका अध्यक्ष एवं सांसद पुष्पकमल दाहाल 'प्रचण्ड' चुनिएका छन् । आइतबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चुनेको हो । सोही बैठकमा अध्यक्ष प्रचण्डले पार्टीका समानुपातिक सांसदहरुलाई प्रमाणपत्र समेत वितरण गरे । पहिलो प...बाँकी

झन् बढ्यो एमाले–माओवादी दुरी, स्थगित भयो संयोजन समितिको बैठक

आइतबार (आज) का लागि तय भएको नेकपा एमाले–माओवादी केन्द्र पार्टी एकता संयोजन समितिको बैठक स्थगित गरिएको छ । अध्यक्षद्वयबीच कुरा नमिलेपछि गृहकार्य नपुगेको भन्दै एकाएक बैठक स्थगित गरिएको छ । ओली प्रधानमन्त्री बनेलगत्तै एमाले पक्षले हरेक सवालमा माओवादी केन्द्रलार्इ च्याप्दै गएको, एमालेभित्रको अन्तर्सं...बाँकी

बालकोटमा ओली–प्रचण्ड डेढ घन्टा छलफल : प्याकेजमै सहमति गर्न प्रचण्डको सुझाव

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आज भएको डेढ घण्टा लामो भेटवार्तामा दुई पार्टीबीच एकीकरण र सरकारमा सहभागिताका बारेमा छलफल भएको बताइएको छ । भेटवार्त...बाँकी

‘प्रचण्ड नै बन्नुपर्छ अध्यक्ष, खेलाँची होइन पार्टी एकता !’

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकता लगभग टुंगोमा पुगेर पनि अड्किइरहेका बेला माओवादी केन्द्रका नेताहरूले एकीकृत पार्टीको एकल अध्यक्ष हुनुपर्ने र त्यस्तो अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ लार्इ नै बनाउनुपर्ने मत कडाइका साथ अघि सारेका छन् । माओवादी केन्द्रका एक प्रभावशाली नेता श...बाँकी

राष्ट्रियसभामा मनोनीत गर्न देउवाले गरेको सिफारिस फिर्ता गराउँदै ओली

राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिद्वारा मनोनीत हुने ३ सिटका लागि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिस फिर्ता लिने तयारी नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिद्वारा मनोनीत हुने राष्ट्रियसभाका ३ जना सांसद अब नयाँ सरकार गठन ...बाँकी

दोहोर्‍याएर सपथ लिन प्रधानमन्त्री ओलीलाई कमल थापाको ‘सल्लाह’ !

विघटित शेरबहादुर देउवा सरकारका उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ दोहोर्‍याएर सपथ लिन ‘सल्लाह’ दिएका छन् । बिहीबार ओलीले सपथग्रहण गर्दा ‘देश’ भन्ने शब्द नै उच्चारण गरेका थिएनन् । त्यो नियतवश नभए पनि गम्भीर त्रुटि भएको भन्दै पूर्वमन्त्री थापाले राष्ट्रपति समक्ष ...बाँकी