१ भाद्र, २०७८ |
न्युजकोसेली संवाददाता
लुम्बिनी प्रदेशमा उहिल्यै अल्पमतमा परेका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेललाई पदमै टिकाउन अनेकौं लज्जास्पद, गैरसंवैधानिक र अराजनीतिक हर्कतहरू गरेको एमाले लुम्बिनी संसदीय दलले फेरि अर्को हास्यास्पद हर्कत गरेको छ । एमालेमै नरहेका दुई सांसदलाई ‘कारबाही’ गरेर सांसदबाट हटाइपाऊँ भन्दै एमालेले प्रदेश सभाम...बाँकी
३२ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
दलविहीन अवस्थामा पुगेका एमालेभित्रको झलनाथ खनाल–माधवकुमा नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा) भित्रको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षलाई अलग–अलग पार्टी गठन गरेर आ–आफ्नो बाटो लाग्न बाटो खोलिदिएर ती दुवै पार्टीभित्रको अन्त्यहीन विवादलाई ‘निकास’ दिने गरी अध्यादेश ल्याउन देउवा सरकारले तयारी गरेको छ ...बाँकी
२८ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
पार्टी एकताका सबै बाटा बन्द गरेर एकलौटी ढंगबाट पार्टी कब्जा गरी मनलाग्दी पाराले आफूखुशी अघि बढिरहेका एमाले अध्यक्ष खड्ग ओलीलाई १४ बुँदे ध्यानाकर्षणपत्र बुभाउँदै ओली समूहकै केन्द्री सदस्य विष्णु रिजालले माधव नेपाल र उनी नेतृत्वको पक्षसँग मिलेर एकता कायम गर्नुको विकल्प नभएको सुझाव दिएका छन् ।
युवान...बाँकी
२० श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
पहिलो र दोस्रो लहरपछि केही समय क्रमशः घट्रदै र नियन्त्रणउन्मूख देखिँदै गएको कोरोनाभाइरस महामारीले फेरि विकराल रूप लिने देखिएको छ । पछिल्ला केही दिनमा राजधानी उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या लगातार बढ्दै गएको छ र बुधबार मात्रै थप संक्रमितको संख्या ४ हजार १ सय ७ पुगेको छ ।
पछिल्लो २४ घन्...बाँकी
१९ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
सत्ता गठबन्धनका शीर्ष नेताहरू पहिले न्यूनतम साझा कार्यक्रम जारी गरेर त्यसपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा लागेका छन् । संयुक्त कार्यदलले न्यूनतम साझा कार्यक्रम बनाउने काम गरिरहेको छ । ठीक यही समयमा शीर्ष नेताहरू भने मन्त्री छान्ने गृहकार्यमा व्यस्त छन् ।
आफैंलाई मन्त्री बनाउन दबाब दि...बाँकी
१९ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा एमालेका अध्यक्ष खड्ग ओली पक्षले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको सहमति र सहभागिताविनै एकलौटीरूपमा सोमबार विभिन्न ९ वटा केन्द्रीय विभागहरू गठन गरेको छ । तत्कालीन माओवादीमा महासचिव समेत रहिसकेर अहिले ओली समूह प्रवेश गरेका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भने कुनै विभा...बाँकी
१२ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
प्रतिनिधिसभाका पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य कृष्णबहादुर महरालाई ‘जबर्जस्ती करणी उद्योग’ मुद्दामा उच्च अदालतले पनि सफाइ दिएको छ ।
उच्च अदालत पाटनले उनीविरुद्धको मुद्दा मंगलबार सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले यसअघि गरेको फैसलालाई नै सदर गरेको जानकारी उच्च अदाल...बाँकी
१ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
विगतदेखि पटक–पटक अस्वाभाविक, अव्यावहारिक, अमर्यादित र लोकतान्त्रिक एवं गणतान्त्रिक मूल्य–व्यवहार विरूद्धका व्यवहार गर्दै र संविधान तथा कानुनको उल्लंघन गर्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार फेरि अर्को ‘ब्लन्डर’ गरेकी छन् ।
विगतदेखिको स्थापित प्रचलनअनुसार नवनियुक्त महान्याधिवक्ता खम्म...बाँकी
१ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
एमाले अध्यक्ष एवं अपदस्थ प्रधानमन्त्री खड्ग ओली नेतृत्वको समूह वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई पूर्णतः बेवास्ता गरेर अघि बढेको छ । ओलीको यो बेवास्तासँगै अब आगामी कदम र रणनीति तय गर्न खनाल–नेपाल पक्षलाई समेत बाटो खुलेको छ ।
शुक्रबार बोलाइएको संसदीय दल र स्थायी कमिटीको बैठक स्थ...बाँकी
६ असार, २०७८ |
न्युजकोसेली संवाददाता
राजकीय सत्तामा खड्ग ओलीले मच्चाएका अराजकता र अत्याचार एवं संविधाान, कानुन, विधि–पद्धति तथा परम्परा र अभ्यासको बारम्बार गम्भीर उल्लंघन गर्दै ती सबैको हुर्मत लिने शैलीलाई ‘लाहाछाप’ लगाइदिएर रक्षाकवज बन्न पुगेका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीभित्र समेत ओलीले विघटित नेकपा र वर...बाँकी