२६ चैत्र, २०७७ |
न्युजकोसेली संवाददाता
नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभाको चुनाव जितेका तर पछिल्लो समय उक्त पार्टी परित्याग गरेर एमाले (ओली समूह) मा प्रवेश गरेका चारजना मन्त्री प्रतिनिधिसभाको सदस्य पदबाट हात धुन पुगेका छन् । अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली– ४ का लेखराज भट्ट, रौतहट– ३ का प्रभु साह र कैलाली– ३ का गौरीशंकर...बाँकी
१७ चैत्र, २०७७ |
न्युजकोसेली संवाददाता
नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम आफ्नो पार्टीको नामसँग जुधेको भन्दै ऋषिराम कट्टेल नेतृत्वको नेकपाले सर्वोच्च अदालतमा मुद्धा हालेको थियो । उक्त मुद्धाकाे सुनुवाइ गर्दै न्यायाधीशहरू कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले रिट निवेदकको मागदावी र मुद...बाँकी
२९ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री खड्ग ओलीले चालेको प्रतिनिधिसभा ‘विघटन’ गर्ने असंवैधानिक कदमसँगै विघटित नेकपा विभाजित भएको थियो । त्यसपछि ‘नेकपाको एकता जोगाउने’ भन्दै वामदेव गौतमको संयोजकत्वमा ‘नेपाल कम्युनिस्ट पार्टी एकता अभियान’ गठन भएको थियो । अहिले नेकपा विघटन भइवरी एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् र त्यसपछि...बाँकी
२९ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र केहीअघि मात्र गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) सँग अलग्गिएर छुट्टै माओवादी केन्द्र बनाएको दावी गर्दै आएका कर्णजित बुढाथोकीबीच तीनबुँदे सहमति भएको छ ।
हाललाई संयुक्त मोर्चाका आधारमा सहकार्य गर्दै अगाडि बढ्ने र अन्ततः पार्...बाँकी
२९ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा (एमाले) भित्रको खड्ग ओली समूहमा लागेर उक्त समूहको केन्द्रीय सदस्य बनिसकेका पूर्वनेताहरूमाथि माओवादी केन्द्रले भने ‘कारबाही’ गर्ने तयारी गरेको छ ।
शनिबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले पहिले माओवादी केन्द्रमा ...बाँकी
२८ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
शुक्रबार बसेको एमाले (ओली समूह) को बैठकले उक्त समूहमा आबद्ध विभिन्न नेता–कार्यकर्तालाई जिम्मेवारी बाँडफाँट गरेको छ । पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’ समूहका नाममा केही पूर्वमाओवादी र अधिकांशतः अन्तिम समयतिर मात्र माओवादीसँग जोडिएका गरी २२ जना एमाले (ओली समूह) को केन्द्रीय सदस्य बनेका छन् ।
...बाँकी
२३ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत (प्रचण्ड–माधव) पक्षले संसदीय दलमा आफूहरुले नेतृत्व गरेको पक्ष नै आधिकारिक पार्टी रहेको दाबी गर्दै संसद् सचिवालयमा पत्र बुझाएको छ ।
पार्टी अध्यक्ष एवं संसदीय दलका नवनिर्वाचित नेता प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल, पार्टीका वरिष्ठ नेता, पूर्वप्रधानमन्त...बाँकी
२३ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
नेकपाको बहुमत (प्रचण्ड–माधव नेपाल) पक्ष र नेपाली कांग्रेसबीच प्रधानमन्त्री ओलीका विरूद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव प्रस्तुत गरेर पारित गर्ने सहमति जुटेको छ । यद्यपि आइबार बस्ने पहिलो बैठकमा भने उक्त प्रस्ताव अघि नसारिने भएको छ । पहिलो दिन ओलीको ‘मुड’ राजीनामा गर्ने वा नगर्ने कस्तो छ भनेर नि...बाँकी
१९ फाल्गुन, २०७७ |
नैतिकताको आधारमा राजीनामा माग्न आएका नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री खड्ग ओलीले तीतो जवाफसहित रित्तो हात फर्काइदिएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्युँताएपछि ‘पार्टी एकता बचाउन’ तत्काल राजीनामा माग्दै गौतम १४ फागुनको दिउँसो बालुवाटार पुगेका थिए । ‘राजीनामा दिनुपर्छ भने बरु म...बाँकी
१६ फाल्गुन, २०७७ |
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले अब खड्ग ओलीसँग एकता सम्भव नरहेको बताएका छन् । ओलीमा वैचारिक स्खलन भइसकेकाले तत्काल एकता असम्भव रहेको दुवै अध्यक्षले बताएका हुन् । विचारमा एकता भएपछि मात्र पार्टी एकता सम्भव हुने उनीहरूको भनाइ छ ।
शनिबार लल...बाँकी