९ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
धनगढी उपमहानगरपालिका– ५, कैलालीका ३४ वर्षीय युवक अस्पताल भर्ना भएको २८ औं दिनमा निको भएर मंगलबार साँझ घर फर्किएका छन् । उनी घर गएसँगै निकाे हुने काेराेना संक्रमितकाे संख्या ५ पुगेकाे छ । चैत ११ मा सेती प्रादेशिक अस्पताल भर्ना भएका उनमा चैत १४ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।
तीन वटा रिपोर्ट प...बाँकी
९ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरस (कोभिड– १९) का ११ जना संक्रमित एकै दिन थपिएका छन् । कोरोना संक्रमितको संख्या सोमबारसम्म ३१ जना रहेकामा यो संख्या मंगलबार एकै दिन ४२ पुगेको छ । संक्रमितमध्ये हालसम्म ५ जना भने निको भएर घर फर्किसकेका छन् भने ३७ जना उपचाररत छन् ।
उदयपुरका ९ पुरुष र २ महिला गरी थप ११ जनामा मंगलबार...बाँकी
८ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
बारा–पर्सा–रौतहटमा सोमबार साँझ भीषण हावाहुरी आएको छ । हावाहुरीका कारण ठूलै क्षति भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । ७ बजेपछि चलेकाे हावाहुरीले स्थानीयवासीका थुप्रै घरटहराहरु भत्काएको पर्सा प्रहरीका प्रवक्ता वीरेन्द्रबहादुर शाहीले बताएका छन् ।
हावाहुरीबाट पुगेको क्षतिबारे विवरण संकलन भैरहे...बाँकी
६ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
शनिबार थप एक जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै अब नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ ।
शनिबार राति मन्त्रालयको फेसबुक पेजमा पोस्ट गर्दै मन्त्रालयले ६५ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको जनाएको हो । कूल संक्रमितमध्ये तीन जना कोरोनामुक...बाँकी
६ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
धनुषाको सडकमा शुक्रबार दिउँसो फटाफट दस रुपैयाँका नोट फालेर भागेका दुई महिलालाई शनिबार प्रहरीले पक्रेको छ । पक्राउपछि उनीहरुमा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणबाट नन्द–भाउजू नाताका ती दुवै महिलामा कोरोना पोजेटिभ देखिएको छ ।
जनकपुर अस्पतालका निमित्त मेसु डा. जामुनप्रसाद सिंहका अन...बाँकी
६ बैशाख, २०७७ |
नेपालमा छैटौं कोरोनाभाइरस (कोभिड– १९) संक्रमित बागलुङकी ६५ वर्षीया महिला पनि कोरोनाभाइरस मुक्त भएकी छन् । बागलुङस्थित धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत उनको तेस्रो र चौथो पटकको स्वाब परीक्षणमा ‘नेगेटिभ’ आएपछि उनी कोरोनामुक्त भएकी हुन् ।
बिहीबार गरिएको तेस्रो रिपोर्ट र शनिबार गरिएको चौथो...बाँकी
५ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा शुक्रबार एकै दिन थप १४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो तथ्यांकसहित अब देशभित्र कोरोनाभाइरस (कोभिड– १९) संक्रमितको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ अफिसियल फेसबुक पेजमा नयाँ संक्रमितहरूबारे पुष्टि गरेको हो ।
‘हालको अध्यावधिक विवरणअनुसार कोभ...बाँकी
५ बैशाख, २०७७ |
जनान्दोलन २०६२/०६३ मा नागरिकस्तरबाट संकलन गरी आन्दोलनमा घाइतेको उपचारबाट बचेको रकम कोरोना विशेष अस्पताललाई प्रदान गरिएको छ । बुटवलका समाजसेवी बाबुराम भट्टराईको संयोजकत्वमा गठित जनआन्दोलन आकस्मिक राहत कोष व्यवस्थापन समितिले उक्त रकम बुटवल धागो कारखानामा निर्मित कोरोना विशेष अस्थायी अस्पतालका लागि बुध...बाँकी
४ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
कोरोनाभाइरस संक्रमणको त्रासदीका कारण मुलुकमा झन्डै महिना दिनदेखि लकडाउन चलिरहेका बेला स्याङ्जाका ‘जनप्रतिनिधि’ बीच भने कुटाकुट चलेको छ ।
दुई ‘जनप्रतिनिधि’ बीचको झडपमा वडा अध्यक्ष गैरेको हात समेत भाँचिएको बताइएको छ । वालिङ– १३, बयाँटारीस्थित जंगल रेस्टुरेन्टमा जिल्ला समन्वय समितिका उपप्रमुख दिलीपक...बाँकी
४ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
पश्चिमी वायुको प्रभावले बिहीबार बिहानै काठमाडौं उपत्यकासहित देशभरको आकाश धमिलिएको छ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल नेपालमा पश्चिमी वायु र स्था...बाँकी